@article{निरौला Niraula_2021, title={स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}, volume={4}, url={https://www.nepjol.info/index.php/pj/article/view/45228}, DOI={10.3126/pj.v4i1.45228}, abstractNote={<p>नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्यिक शिल्पसौन्दर्यका दृष्टिले सङ्कलित कविताहरू निकै उच्च कोटिका रहेका छन् ।त्यसको मुख्य श्रेय भनेको कविताभित्र व्यञ्जनाधर्मिता पाइनु नै हो । त्यसैले यहाँ शब्दशक्तिका अभिधा, लक्षणा र व्यञ्जनाजस्ता तीनओटै भेदको प्रयोगजन्य अवस्थाबारे विश्लेषण गरिएको छ । निष्कर्षकारूपमा स्पर्श कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको मूल कथ्यलाई प्रभावकारी ढङ्गबाट सम्प्रेषण गर्ने आधार भनेकै व्यञ्जना शक्ति रहेको तथ्य उद्घाटनको छ । अर्थात्, आनन्दवर्धका आधारमा यस्ता कविताहरू उत्तम प्रकृतिका हुन् भन्ने ठहर गरिएको छ।</p>}, number={1}, journal={Pragyajyoti}, author={निरौला Niraula लेखप्रसाद Lekhprasad}, year={2021}, month={Jun.}, pages={148–158} }