नेपालमा राजनीतिक दलको लोकतान्त्रिकरणमा नेपालको संविधान {Constitution of Nepal on democratization of political parties in Nepal}

Authors

  • तारानाथ Taranath घिमिरे Ghimire पाटन संयुक्त क्याम्पस, ललितपुर
  • श्यामप्रसाद Shyamprasad फुयाल Phuyal शिक्षा शास्त्र संकाय केन्द्रीय विभाग, कीर्तिपुर

Keywords:

आम निर्वाचन, लोकतान्त्रिकरण, प्रतिनिधित्व, राजनीतिक दल, आन्दोलन

Abstract

नागरिकहरुको अभिमतको प्रतिबिम्बनको रुपमा निर्वाचन र त्यसलाई मुखरित गर्ने काममा राजनीतिक दलको भूमिका महत्वपूर्ण रहन्छ । नेपालका राजनीतिक दलले विभिन्न समयमा राजनीतिक परिवर्तन र त्यसलाई संस्थागत गर्न पु¥याएको योगदान, दलसँग सम्बन्धित संवैधानिक व्यवस्था र सिमाको विश्लेषण गर्दै उनीहरुको लोकतान्त्रिक आचरणलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन देखा परेका समस्याहरुको विश्लेषणसँग यो लेख सम्बन्धित छ । राजनीतिक दल परिवर्तनका वहाक र लोकतन्त्रका पर्याय भएको हुनाले उनीहरुको लोकतान्त्रिक अवस्थाको पहिचानमा यो लेखको उद्देश्य केन्द्रिकृत छ । नेपालका राजनीतिक दल, संवैधानिक व्यवस्था र दलका लोकतान्त्रिकरणको आधारहरुको पहिचान गर्ने काम यो लेखमार्पmत व्यक्त गर्न खोजिएको छ । सूचना तथा तथ्याङ्कहरु द्वितीयक स्रोतमा आधारित छ । अध्ययन विश्लेषण गरिएको हुनाले लेख विश्लेषणात्मक र गुणात्मक प्रकृतिको रहेको छ । अध्ययन विश्लेषणको क्रममा राजनीतिक दलका लोकतान्त्रिकरणका आधारहरुलाई पहिल्याउने कोशिस गरिएको छ । लोकतान्त्रिक आचारणमा समेत नकरात्मक सन्देश प्रवाह भएको अवस्थामा सचेततापूर्वक आपूलाई समय सापेक्ष सुधार गर्दै अगाडि बढ्नु पर्ने निष्कर्ष र सुझाव यस लेख मार्फत प्रवाह गर्न खोजिएको छ ।

Abstract
232
PDF
0

Author Biographies

तारानाथ Taranath घिमिरे Ghimire, पाटन संयुक्त क्याम्पस, ललितपुर

सह–प्राध्यापक, राजनीति शास्त्र

श्यामप्रसाद Shyamprasad फुयाल Phuyal, शिक्षा शास्त्र संकाय केन्द्रीय विभाग, कीर्तिपुर

सह–प्राध्यापक, राजनीति शास्त्र शिक्षा

Downloads

Published

2022-12-31

How to Cite

नेपालमा राजनीतिक दलको लोकतान्त्रिकरणमा नेपालको संविधान {Constitution of Nepal on democratization of political parties in Nepal}. (2022). Patan Prospective Journal, 2(2), 292-300. https://doi.org/10.3126/ppj.v2i2.53169

Issue

Section

Articles

How to Cite

नेपालमा राजनीतिक दलको लोकतान्त्रिकरणमा नेपालको संविधान {Constitution of Nepal on democratization of political parties in Nepal}. (2022). Patan Prospective Journal, 2(2), 292-300. https://doi.org/10.3126/ppj.v2i2.53169