जिरी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा स्थानीय राजनीतिक नेतृत्व र निकायको भूमिका {Local in tourism promotion of Jiri municipality Role of Political Leadership and Institutions}

Authors

  • गोविन्द प्रसाद Govinda Prasad गुरागाई Guragain Padmakanya Multiple Campus पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/pprmj.v3i1.61654

Keywords:

राजनीतिक नेतृत्व, पर्यटकीय सम्पदा, पर्यटन पवद्र्धन, स्थानीयतह, Local Level

Abstract

वर्तमान समयमा पर्यटन प्रबद्र्धन अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक विकासका लागि संसारले महसुस गरेको सर्वाधिक महत्वपूर्ण आवश्यकता हो । संसारका जुनसुकै मुलुकमा पनि पर्यटनलाई अन्तराष्ट्रिय सम्बन्धको विकास र विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण उद्योग एवम् व्यवसायका रूपमा लिन थालिएको छ । यसै वास्तविकतालाई मध्यनजर गरी नेपालमा पनि वैदेशिक मुद्रा आर्जन गर्ने एकमात्र बलियो विकल्पका रूपमा पर्यटनलाई उद्योग व्यवसायका दृष्टिले हेर्ने गरिएको छ । वास्तवमा नेपालको सन्दर्भमा पर्यटन त्यो उद्योग हो जो पर्यटकहरूको नेपाल आगमनको संङ्ख्यामा निर्भर रहन्छ । नेपालका विभिन्न पर्यटकीय गन्तब्यहरुमध्ये दोलखा जिल्लाको जिरी गाविस प्राकृतिक एवम् सांस्कृतिक दुवै दृष्टिकोणले निक्कै महत्वपूर्ण मानिन्छ । यो क्षेत्रको जति सम्भावना छ त्यसको पूर्णरुपमा सदुपयोग भने हुन सकेको छैन । यस सन्दर्भमा स्थानीय राजनीतिक दल, नेतृत्व र निकायले के कस्तो भूमिका निर्वाह गर्नु पर्ने हो भन्ने विषयको विश्लेषणका लागि जिरी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा स्थानीय राजनीतिक नेतृत्व र निकायको भूमिका शीर्षकको यो लेख तयार पारिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
19

Author Biography

गोविन्द प्रसाद Govinda Prasad गुरागाई Guragain, Padmakanya Multiple Campus पद्मकन्या बहुमुखी क्याम्पस

सह प्रा., राजनीतिशास्त्र विभाग

Downloads

Published

2021-01-30

How to Cite

गुरागाई Guragain ग. प. G. P. (2021). जिरी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा स्थानीय राजनीतिक नेतृत्व र निकायको भूमिका {Local in tourism promotion of Jiri municipality Role of Political Leadership and Institutions}. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal, 3(1), 10–18. https://doi.org/10.3126/pprmj.v3i1.61654

Issue

Section

Articles