'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}

Authors

  • टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54690

Keywords:

पक्षाघात pakshyaghat, अभिघात Abhighat, ट्रौमा थ्योरी, ट्रोमा क्रिटिसिजम, स्नायविक

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समयसमयमाहुँदै आएका द्वन्द्व र तिनले समाजमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने क्रममा नेपाली साहित्यमा अभिघातपरककथाकारको रूपमा विशिष्ट पहिचान बनाएका महेशविक्रम शाहको 'गाउँमा गीतहरू गुन्जिदैनन्’ कथालाईअध्ययनको आधार सामग्री चयन गरिएको छ । हिंसात्मक द्वन्द्वले समाज कसरी आक्रान्त बन्दछ, गाउँहरूमानिर्मित विकासका संरचनाहरू कसरी ध्वस्त पारिन्छन्, मान्छेहरू आफ्नै परिवार समाजमा आफूलाई कतिसम्मअसुरक्षित महसुस गर्न पुग्दछन् र त्यसको नतिजा कतिसम्म ध्वंशात्मक हुन्छ भन्ने कुराको पहिचान गराउनु नैप्रस्तुत लेखको महत्त्वपूर्ण पक्ष हो । यही सन्दर्भमा केन्द्रित रहेर यस अनुसन्धान लेखको निष्कर्ष निकालिएको छ ।

{The present article deals with the context in which the people affected by the traumatic situation in Nepali life. Mahesh Vikram Shah's story ' Gaunma Geetharu Gunjidainan has been selected as the basis material for the study while presenting the conflicts in Nepali society from time to time and its impact on the society. An important aspect of this article is to identify how violent conflicts attack  society, how development structures built in villages are destroyed, how people feel insecure in their own family society and how destructive the consequences are. In this context, the findings of this research article are drawn.}

Downloads

Download data is not yet available.
Abstract
9
PDF
13

Author Biography

टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

सहप्राध्यापक

Downloads

Published

2023-05-10

How to Cite

भट्टराई Bhattarai ट. T. (2023). ’गाउँमा गीतहरू गुन्जिदैनन्’ कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}. Pragyan, 6(1), 1–8. https://doi.org/10.3126/pragyan.v6i1.54690

Issue

Section

Articles