चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}

Authors

  • दीपकप्रसाद Dipakprasad न्यौपाने Nyaupane Mahendra Multiple Campus, TU, Dharan

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54695

Keywords:

विसङ्गतिवाद, स्वरैकल्पना, जीवनवाद, अस्तित्ववाद, शून्यवाद, पर्यावरण

Abstract

‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवनचेतनालाई प्रस्तुत गरी तयार पारिएको उपन्यास हो । विचारको प्राधान्यका कारण यो वैचारिक चिन्तनको प्रस्तुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यासका रूपमा देखा परेको छ । सीमित चरित्रलाई प्रयोग गरी लेखिएको यो उपन्यास मानवीय अस्तित्ववादी चेतनाको प्रयोगका दृष्टिले निकै सशक्त रहेको छ । सङ्क्षिप्त कलेवरमा सगरमाथा आरोहण सम्बन्धी विषयवस्तुलाई तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा प्रस्तुत गरिएको यस उपन्यासले मान्छेले सोद्देश्यपूर्ण एवम् सङ्घर्षशील जीवन बाँच्नु पर्ने विचार प्रस्तुत गरेको छ । सूत्रात्मक तथा सूक्तिमय एवम् प्रौढ भाषाको प्रयोग गरी मानवीय जीवनचेतनासँग सम्बन्धित वैचारिकतालाई प्रस्तुत गर्नु यो उपन्यासको विशिष्ट पक्ष हो । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा प्रस्तुत ‘चुली’ उपन्यासमा के कस्ता चिन्तन तथा विचारहरूलाई सारवस्तुका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएको छ ।

{In the present article entitled The Essence of the novel 'Chuli', the essence presented in the novel 'Chuli' by the novelist Sarubhakta has been analyzed. 'Chuli' is a novel prepared by presenting the environmental consciousness of Sarubhakta as well as the human life consciousness. Due to the predominance of ideas, it has emerged as a novel written with the presentation of ideological thought in the center. Written using a limited character, this novel is very powerful in terms of its use of human existential consciousness. Briefly, the theme of climbing Mt. Everest is presented from a third masculine point of view. The special aspect of this novel is to present the ideology related to human life consciousness by using formulaic and suktimaya and mature language. Analyzing the material through descriptive and explanatory methods, this article seeks to find a scientific solution to the main problem of what kind of thoughts and ideas are presented in essence in the novel 'Chuli'.}

Downloads

Download data is not yet available.
Abstract
45
PDF
16

Author Biography

दीपकप्रसाद Dipakprasad न्यौपाने Nyaupane, Mahendra Multiple Campus, TU, Dharan

उपप्राध्यापक

Downloads

Published

2023-05-10

How to Cite

न्यौपाने Nyaupane द. D. (2023). चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}. Pragyan, 6(1), 43–55. https://doi.org/10.3126/pragyan.v6i1.54695

Issue

Section

Articles