चीरहरण उपन्यासकी प्रमुख पात्र द्रौपदीको शैलीवैज्ञानिक अध्ययन {Draupadi, the main character of the Chihararan novel, is a stylist Study}

Authors

  • प्रतिभा Pratibha पौडेल Poudel Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54736

Keywords:

भाषाविज्ञान, वस्त्रहरण, जीवनचेतना, आसन्नता, आबद्धता

Abstract

प्रस्तुत आलेख नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रयुक्त पात्र द्र्रौपदीको शैलीवैज्ञानिक अध्ययनमा आधारित छ । उपन्यासमा द्रौपदीको के कस्तो भूमिका रह्यो भन्ने कुराको पहिचान गर्नु यस अध्ययनको मूल समस्या हो । यस अध्ययनमा पात्र विश्लेषण गर्ने सैद्धान्तिक आधार शैलीविज्ञानलाई बनाइएको छ । चीरहरण उपन्यासलाई नै मूल स्रोत सामग्रीको रूपमा प्रयोग गरी वर्णनात्मक र विश्लेषणात्मक विधिको अवलम्बन गरी अध्ययनलाई निष्कर्षमा पुर्याइएको छ । यस क्रममा प्रस्तुत लेखमा नीलम कार्की निहारिकाको परिचय, शैलीविज्ञानको संक्षिप्त परिचय पात्र वर्गीकरण गर्ने शैलीवैज्ञानिक आधारका साथै चीरहरण उपन्यासकी पात्र द्रौपदीले उपन्यासमा निर्वाह गरेको भूमिका तथा स्थानको पहिचान गरिएको छ ।

{The present article is based on the stylistic study of the character Draupadi used in Neelam Karki Niharika's novel Chiraharan. Identifying role of Draupadi played in the novel is the main problem of this study. The theoretical basis for character analysis in this study is stylistics. The study concludes with the use of descriptive and analytical methods, using the novel as its original source material. In this article, the introduction of Neelam Karki Niharika, a brief introduction of stylistics, the stylistic basis for classifying the characters as well as the role and place of Draupadi, the character of the novel Chiraharan, have been identified.}

Downloads

Download data is not yet available.
Abstract
8
PDF
14

Author Biography

प्रतिभा Pratibha पौडेल Poudel, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

Teaching Assistant

Downloads

Published

2023-05-10

How to Cite

पौडेल Poudel प. P. (2023). चीरहरण उपन्यासकी प्रमुख पात्र द्रौपदीको शैलीवैज्ञानिक अध्ययन {Draupadi, the main character of the Chihararan novel, is a stylist Study}. Pragyan, 6(1), 136–144. https://doi.org/10.3126/pragyan.v6i1.54736

Issue

Section

Articles