विज्ञानकथामा प्रयुक्त विज्ञानको स्वरूप { The nature of science used in science fiction}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50277Keywords:
निर्मित संसार, काल्पनिक सौन्दर्य, सिर्जनात्मक प्रतिक्रिया, भविष्यदृष्टि, कलात्मक स्वतन्त्रता, Fictional worlds, Imaginative Beauty, Creative response, Future vision, Artistic freedomAbstract
प्रस्तुत लेख विज्ञानकथामा प्रमुख पक्ष बन्ने विज्ञानको सैद्धान्तिक स्वरूपको विमर्शमा आधारित छ । यस लेखमा विज्ञानकथामा प्रयुक्त विज्ञानको स्वरूप के कस्तो हुन्छ भन्ने प्राज्ञिक प्रश्न र उक्त प्रश्नको उत्तरको खोज गर्नु उद्देश्य रहेको छ । विज्ञानको स्वरूपमाथि छलफल गर्नका निम्ति लेखमा द्वितीय स्रोतका सामग्रीको उपयोग गरिएको छ । पुस्तकालय स्रोतबाट त्यस्ता सामग्री सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणमा शोधको गुणात्मक पद्धति अनुरूप विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । विश्लेषित सामग्रीबाट विज्ञानकथामा प्रयुक्त विज्ञान साहित्यिक चरित्रको हुने हुनाले त्यसको आस्वादन र मूल्याङ्कन साहित्यिक कोणबाट गर्नु अर्थपूर्ण हुने निष्कर्ष निकालिएको छ ।
{This article is based on the discussion of the theoretical nature of science, which is a major aspect in science fiction. In this article, the aim is to find the answer to the academic question of what is the nature of science used in science fiction. Materials from secondary sources have been used in the article to discuss the nature of science. Such materials have been collected from library sources. Analytical methods have been used in accordance with the qualitative method of research in the analysis of the content. The conclusion of this article is that since the science used in science fiction is of a literary nature, it is meaningful to appreciate and evaluate it from a literary point of view.}
Downloads
1
2