विज्ञानकथामा प्रयुक्त विज्ञानको स्वरूप {The nature of science used in science fiction}

Authors

  • विष्णुप्रसाद Bishnu Prasad ज्ञवाली Gyanwali रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62648

Keywords:

सिर्जनात्मक प्रतिक्रिया, भविष्यदृष्टि, कलात्मक स्वतन्त्रता, काल्पनिक सौन्दर्य, निर्मित संसार

Abstract

प्रस्तुत लेख विज्ञानकथामा प्रमुख पक्ष बन्ने विज्ञानको सैद्धान्तिक स्वरूपको विमर्शमा आधारित छ । यस लेखमा विज्ञानकथामा प्रयुक्त विज्ञानको स्वरूप केकस्तो हुन्छ भन्ने प्राज्ञिक प्रश्न र उक्त प्रश्नको उत्तरको खोज गर्नु उद्देश्य रहेको छ । विज्ञानको स्वरूपमाथि छलफल गर्नका निम्ति लेखमा द्वितीय स्रोतका सामग्रीको उपयोग गरिएको छ । पुस्तकालय स्रोतबाट त्यस्ता सामग्री सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणमा शोधको गुणात्मक पद्धतिअनुरूप विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । विश्लेषित सामग्रीबाट विज्ञानकथामा प्रयुक्त विज्ञान साहित्यिक चरित्रको हुने हुनाले त्यसको आस्वादन र मूल्याङ्कन साहित्यिक कोणबाट गर्नु अर्थपूर्ण हुने निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
19
PDF
11

Author Biography

विष्णुप्रसाद Bishnu Prasad ज्ञवाली Gyanwali, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँ

उपप्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

ज्ञवाली Gyanwali व. B. P. (2022). विज्ञानकथामा प्रयुक्त विज्ञानको स्वरूप {The nature of science used in science fiction}. Prajna प्रज्ञा, 123(1), 178–186. https://doi.org/10.3126/prajna.v123i1.62648

Issue

Section

साहित्यिक अध्ययन Literary Studies