आठराई गाउँपालिकाभित्र राजनीतिक समावेशिता र केन्द्रसँगको सम्बन्ध

Authors

  • Lokendra Sitaula तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम

DOI:

https://doi.org/10.3126/pranayan.v25i7.77933

Keywords:

सहभागिता, मताधिकार, प्रतिनिधित्व, प्रणाली, राजनीतिक चेतना

Abstract

राजनीतिक समावेशिता भन्ने वितिकै राजनीतिमा सबै जाति, भाषा, लिङ्ग, समुदायको समान प्रतिनिधित्व भन्ने वुझिन्छ । यस लेखमा तेह्रथुम जिल्लाको आठराई गा.पा.को २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा राजनीतिक समावेसिता कस्तो रहेको छ भन्ने विषयको अध्ययन गरिएको छ । यसमा मताधिकारको माध्ययमले राजनीतिक अधिकार प्राप्त हुने हुँदा यो कहाँबाट कसरी प्राप्त हुदै आयो यसको खोजी गरिएको छ । नेपालको वर्तमान संविधानले राजनीतिक समावेशितामा जोड दिएको देखिन्छ । आ.गा.पा.को दुबै स्थानीय निकायको निर्वाचनलाई नियाल्दा महिला, पुरुष, दलित, जनजाति, क्षेत्री, व्राम्ह्रण आदि सबैको राजनीतिकमा समान सहभागिता देखिए तापनि महिलाको २०७९ सालम राजनीति सहभागिता प्रतिशत घटेको देखिन्छ । त्यसैगरि नेपालको केन्द्रीय संसदको संरचना अन्य देशसंग तुलनात्मक  अध्ययन गरिएको छ। नेपालको जनसङ्ख्या, भौगोलिक अवस्था र आर्थीक स्रोतको अवस्था साथै अन्य देशहरुलाई नियाल्दा नेपालको केन्द्र र प्रदेका संसद सङ्ख्या र निर्वाचन प्रणाली दुबैमा सुधार गर्नु पर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
23

Author Biography

Lokendra Sitaula, तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम

उपप्राध्यापक, राजनीतिशास्त्र

Downloads

Published

2025-04-30

Issue

Section

Articles