आठराई गाउँपालिकाका माध्यमिक तहका विद्यालयहरूको गुणस्तर व्यवस्थापन
DOI:
https://doi.org/10.3126/pranayan.v25i7.77947Keywords:
मापदण्ड, शिक्षालय, मूल्याङ्कन, अध्यापनAbstract
शैक्षिक संस्थाहरुमा गुणस्तर व्यवस्थापन एक नवीन सोच हो । ग्रामीण क्षेत्रका माध्यामिक विद्यालयहरुमानेपाल सरकारले गुणस्तरीयता शिक्षाका लागि तोकेका न्यूनतम मापदण्डहरु अनुसार भौतिक पूर्वाधार,संस्थागत विकास तथा सुशासन लगायतलाई उचित व्यवस्थापन गरी विद्यालयहरु अ सञ्चालनहुन सकेका छैनन् । यस अध्ययनले आठराई गाउँपालिकाका माध्यमिक विद्यालयहरुको नतिजाको अवस्था, पूर्वाधारको उपलब्धता तथा गुणस्तरीयता, संस्थागत विकाश तथा सुशासन प्रणाली गुणस्तरव्यवस्थापनका सम्भावना, चुनौती र समाधानका लागि अपनाउन सकिने उपायहरुको अध्ययन गरिएकोछ । यस अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक अनुसन्धान विधि अपनाइ आठराई गा.पा भित्रका ९ वटा माध्यमिक विद्यालयहरुलाई अध्ययन लागि नमुना रुपमा छनांैट गरिएको छ । प्राथमिक तथाद्वितीय स्रोतहरु प्रयोग गरी तथ्याड्ढहरु सङ्कलन गरिएको छ साथै तालिका, चित्र, प्रतिशत, औसततथा भावत्मक विधि प्रयोग गरी तथ्याड्ढहरु विश्लेशण गरिएको छ । पहाडी जिल्लाका गाउँपालिकामा सञ्चालित माध्यमिक विद्यालयहरुको नतिजा उत्तीर्ण प्रतिशत औसतमा राम्रो देखिए तापनि त्यसको गुणात्मक पक्ष कमजोर रहेकोछ । भौतिक पूर्वाधार, संस्थागत विकास तथा शुसासनका सूचकहरु धेरै पूरा गरेका विद्यालयहरुको नतिजा उत्तीर्ण प्रतिशत बढी रहेकोछ । समग्र गुणस्तर व्यवस्थापनका विधिहरुलाई आत्मसात गरी सराेंकारवालाहरुको निरन्तर लगाव र इमान्दारीताबाट विद्यालयहरुको गुणस्तर व्यवस्थापनका सूचकहरुलाई क्रमश ः सुधार गर्न सकिन्छ । माध्यामिक विद्यालयहरुको गुणस्तर व्यवस्थापन गर्न सकेमा रान्यको अर्थिक सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता पूरागरि विश्वबजारको माग अनुसारको जनशक्ति उत्पादन गर्न सकिन्छ ।