@article{ओली Oli_2021, title={जलवायु परिवर्तनः अवस्था, असर र प्रयासहरू {Climate change: conditions, effects and efforts}, volume={52}, url={https://www.nepjol.info/index.php/prashasan/article/view/44647}, DOI={10.3126/prashasan.v52i1.44647}, abstractNote={<p>मानव जाति र समग्र प्राणी जगत्‌को भविष्यसँग जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तन एक विश्वव्यापी एजेण्डाको रूपमा विकास हुँदै गएको छ। जलवायु परिवर्तनको मुख्य कारकको रूपमा मानिएको हरितगृह ग्याँस उत्सर्जनका कारण विश्वव्यापी तापक्रममा वृद्धिभएको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। जलवायु परिवर्तनको प्रभावबाट प्रायः सबै राष्ट्रहरू चपेटामा परेका छन् तर पनि धनी र विकसित राष्ट्रहरूको तुलनामा गरिब र विकासोन्मुख राष्ट्रहरू बढी प्रभावित भएका छन्। जलवायु परिवर्तनको जोखिमको हिसाबले नेपाल विश्वको नवौँ स्थानमा रहेको पाइन्छ। नेपालमा जलवायु परिवर्तनको असर तथा प्रभाव प्रायः सबै क्षेत्रमा परेको पाइए तापनि खास गरेर कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव परेको तथ्यहरू उल्लेख भएका पाइन्छन्। नेपालले सन् १९९४ मा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीयय महासन्धिको पक्ष राष्ट्र भएदेखि नै जलवायु परिवर्तन व्यवस्थापनसँग सम्बुन्धित कार्यहरू सक्रियतापूर्वक सम्पादन गर्दै आएको छ र आगामी दिनमा पनि यसले निम्त्याउने नकारात्मक असरसँग जुध्दै वर्तमान र भावी पुस्ताको सुरक्षाको लागि समेत सरकारी, गैरसरकारी, निजी क्षेत्र र सबैले हातेमालो गर्दै अघि बढ्न जरुरी छ।<br>{Climate change has been evolving as a global agenda in recent times as it is linked to the future of the human race and the entire animal kingdom. Various scientific studies have shown that global warming has been caused by greenhouse gas emissions, which are considered to be the main cause of climate change. Almost all nations are affected by the effects of climate change, but poor and developing nations are more affected than rich and developed nations. Climate change has been evolving as a global agenda in recent times as it is linked to the future of the human race and the entire animal kingdom. Various scientific studies have shown that global warming has been caused by greenhouse gas emissions, which are considered to be the main cause of climate change. Almost all nations are affected by the effects of climate change, but poor and developing nations are more affected than rich and developed nations. Nepal has been actively involved in climate change management since it became a party to the United Nations Framework Convention on Climate Change in 1994, and will continue to work hand-in-hand with government, non-government, private sector and all for the protection of present and future generations. }</p>}, number={1}, journal={Prashasan: The Nepalese Journal of Public Administration}, author={ओली Oli विश्वनाथ Bishwonath}, year={2021}, month={Oct.}, pages={42–52} }