सामाजिक परिवर्तन र इलाम : एक समाजशास्त्रीय विश्लेषण {Social Change and Elam: A Sociological Analysis}

Authors

  • सन्तोष Santosh पराजुली Parajuli Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

DOI:

https://doi.org/10.3126/rj.v8i1.61280

Keywords:

समाज, सामाजिक परिवर्तन, संरचना, विकास

Abstract

यस अध्ययनले इलाम जिल्लाको समग्र समाज विकास र रूपान्तरण प्रकृयालाई साङ्गोपाङ्गो ढङ्गले विश्लेषण गर्ने प्रयत्न गरेको छ । यस अध्ययनमा व्याख्यात्मक अनुसन्धान पद्धति भित्र रहेर विभिन्न विद्वानहरूका अनुसन्धानात्मक योगदानहरूलाई साहित्य समीक्षाको रूपमा डेस्क रिभ्यू विधिमार्फत गुणात्मक अध्ययन गरी साथै विभिन्न प्राथमिक र द्वितीय दुवै स्रोतमा आधारित गुणात्मक तथ्याङ्कहरू प्रयोग गरी अध्ययनको उपलब्धिलाई समाजशास्त्रीय सिद्धान्तसँग सम्वन्ध देखाउँदै सामाजिक यथार्थको रूपमा पुष्टि गर्न खोजिएको छ । यो अध्ययनले इलाम जिल्लाको सामाजिक साँस्कृतिक, भौतिक लगायत विभिन्न पक्ष तथा विकासको क्षेत्रमा धेरै परिवर्तन र रूपान्तरण ल्याएको पाउन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
12

Author Biography

सन्तोष Santosh पराजुली Parajuli, Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

उप–प्राध्यापक, समाजशास्त्र विभाग

Downloads

Published

2023-12-31

How to Cite

पराजुली Parajuli स. S. (2023). सामाजिक परिवर्तन र इलाम : एक समाजशास्त्रीय विश्लेषण {Social Change and Elam: A Sociological Analysis}. Research Journal, 8(1), 185–200. https://doi.org/10.3126/rj.v8i1.61280

Issue

Section

Articles