शोधपत्र लेखन: सैद्धान्तिक र व्यावहारिक पक्षहरू {Dissertation Writing: Theoretical and Practical Aspects}

Authors

  • नरेन्द्र Narendra मिश्र Mishra त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rrij.v4i4.62771

Keywords:

शोधपत्र, अनुसन्धान, वार्षिक प्रणाली, Dissertation

Abstract

प्रस्तुत लेख स्नातकोत्तर तहको वार्षिक प्रणाली अन्तर्गतको शोधपत्र लेखनसँग सम्बन्धित छ । त्यसैले यो लेखको उद्देश्य स्नातकोत्तर तहको वार्षिक प्रणाली अन्तर्गत शोधपत्र लेखनको सैद्धान्तिक र व्यावहारिक पक्षहरूको वर्णन गर्नुका साथै शोधपत्र लेखनको विषयगत प्रवृत्तिको परीक्षण, शोधपत्र लेखनमा आइपर्ने समस्या र त्यसको समाधानका उपायहरूको खोजी गर्नु रहेको छ । जसका लागि रत्न राज्यलक्ष्मी क्याम्पसको समाजशास्त्र तथा मानवशास्त्र विभागमा स्तानकोत्तर तहको वार्षिक प्रणाली अन्तर्गत मौखिक परीक्षा (भाइभा) सम्पन्न भई स्वीकृत भएका शोधपत्रहरूको अभिलेखलाई प्राथमिक स्रोतको आधार मानिएको छ । त्यसैले प्राप्त तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या तथा विश्लेषण गरिएको छ । निष्कर्षमा, शोधपत्र लेखनको प्रवृत्तिमा सम्बन्धित विषयवस्तुको तथ्याङ्क उपलब्धता, विषयवस्तुप्रतिको रुचि, शोध निर्देशकसँगको शैक्षिक अन्तरक्रिया र समसामयिक विषयवस्तुले शोध शीर्षकको छनौटलाई निर्धारण गरेको पाइयो। साथै, शोधार्थीहरूमा शैक्षिक उपाधि हासिल गर्ने उत्सुकता, नयाँ ज्ञान प्राप्ति र सो ज्ञानलाई आफ्नो शोधपत्रमा सरल र सहज रूपमा प्रस्तुतीकरण गर्नका लागि पनि रुचि भएको पाइयो। अर्कोतर्फ सैद्धान्तिक विषयवस्तुको ज्ञानमा कमि, सम्बन्धित शैक्षिक निर्देशिका र ढाँचाप्रतिको अन्यौल, समय अनुकूलतामा व्यावहारिक समस्याका साथै प्रशासनिक प्रक्रियामा पनि केही समस्या भएको पाइयो।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
26

Author Biography

नरेन्द्र Narendra मिश्र Mishra, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

समाजशास्त्र विभाग

Downloads

Published

2023-12-31

How to Cite

मिश्र Mishra न. N. (2023). शोधपत्र लेखन: सैद्धान्तिक र व्यावहारिक पक्षहरू {Dissertation Writing: Theoretical and Practical Aspects}. RR Interdisciplinary Journal, 4(4), 40–53. https://doi.org/10.3126/rrij.v4i4.62771

Issue

Section

Articles