कर राजस्वमा सामाजिक सुरक्षा करको योगदान Kar Rajaswama Samajik Surakshya Karko Yogdan

Authors

  • दिलनाथ Dilnath दंगाल Dangal त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं TU Ratna Rajya Laxmi Campus

Keywords:

कर Kar, राजस्व Rajaswa, गैरकर Gairkar, सामाजिक सुरक्षा कर Samajik Surakshya Kar, आयकर Aayakar

Abstract

देशको सामाजिक एवम् आर्थिक क्षेत्रमा सवाङ्गीण विकास गरी देश सञ्चालन गर्नका लागि राजस्व चाहिन्छ । कर र गैर कर स्रोत गरी राजस्वका मुख्य दुई वटा स्रोतहरू छन् । राजस्वको कर स्रोतहरूमा मूल्य अभिवृद्धि कर, भन्सार कर, अन्तशुल्क, आयकर, मालपोत र सवारी कर पर्दछन् भने गैर कर स्रोत अन्तर्गत दस्तुर तथा शुल्क, दण्ड र जरिवाना, सेवा शुल्क लाभांश तथा ब्याज, रोयल्टी, साँवा फिर्ता, दान तथा उपहार पर्दछन् । हाम्रो देशमा सामाजिक सुरक्षा कर भने चाहिँ नौलो प्रयोग हो । सामाजिक सुरक्षा भन्ने कुरा सभ्य समाजको अपरिहार्य तइभ्व हो । यसै कुरालाई मध्यनजर राख्दै नेपालमा पनि सामाजिक सुरक्षा करको कानूनी व्यवस्था गरिएको छ । प्रस्तुत लेखमा यही सामाजिक सुरक्षा करको सेरोफेरोलाई विश्लेषण गरिएको छ । मुख्य शब्दावली ः राजस्व, कर, गैरकर, सामाजिक सुरक्षा कर, आयकर

Abstract
1190
pdf
17

Author Biography

दिलनाथ Dilnath दंगाल Dangal, त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं TU Ratna Rajya Laxmi Campus

  उपप्राध्यापक,  अर्थशास्त्र Deputy Professor, Economics

Downloads

Published

2020-10-05

Issue

Section

Articles

How to Cite

दंगाल Dangal द. D. (2020). कर राजस्वमा सामाजिक सुरक्षा करको योगदान Kar Rajaswama Samajik Surakshya Karko Yogdan. Rupantaran: A Multidisciplinary Journal, 3, 153-158. https://doi.org/10.3126/rupantaran.v3i0.31812