‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak

Authors

  • नारायण Narayan प्रसाद Prasad गडतौला Gadtaula त्रि.वि. विश्वविद्यालय क्याम्पस, कीर्तिपुर TU University Campus, Education

DOI:

https://doi.org/10.3126/rupantaran.v3i0.31814

Keywords:

कर्म Karma, कर्मवाद Karmavad, पुरुषार्थचतुष्टय Purusarthachatustaya, दर्शन Darshan, रूपक Rupak

Abstract

लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको ‘जिन्दगीको मौसम’ कविता कर्मवादी दर्शनको वैचारिक पृष्ठभूमिमा रचिएको छ । मानव जीवनको उच्च पुरुषार्थ मानिने कर्म (धर्म बाट प्राप्त सुख नै भोग्यवस्तु ठान्ने देवकोटाले तत्कालीन परिवेशमा शासक र शाषित दुवै अकर्मण्य बन्दै गएको र यसले समग्र नेपाली समाजलाई पछाडि पारेको सन्दर्भमा कर्मको महइभ्व दर्साउन यो कविता रचना गरेका हुन् । जीवन र कृषि प्रणालीलाई उपमेय र उपमान बनाइ लेखिएको यस कवितामा जिन्दगीलाई मौसममा आरोप गरेर समस्त वस्तुविषयक रूपकालङ्कारयुक्त कथन
चातुर्यद्वारा जीवनमा कर्मको महइभ्व प्रदर्शन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
239
pdf
519

Author Biography

नारायण Narayan प्रसाद Prasad गडतौला Gadtaula, त्रि.वि. विश्वविद्यालय क्याम्पस, कीर्तिपुर TU University Campus, Education

सहप्राध्यापक, नेपाली Associate Professor, Nepali

Downloads

Published

2020-10-05

How to Cite

गडतौला Gadtaula न. N. प. P. (2020). ‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक ’Jindagiko Mausam’ Kabitama Karmavadi Darshanko Rupak. Rupantaran: A Multidisciplinary Journal, 3, 159–164. https://doi.org/10.3126/rupantaran.v3i0.31814

Issue

Section

Articles