नेपालमा भूमिप्रतिको बदलिँदो दृष्टिकोण Nepalma Bhumipratiko Badalido Drishtikon

Authors

  • दिनेश Dinesh अधिकारी Adhikari धनकुटा बहुमुखी क्याम्पस, धनकुटा Dhankuta Multiple Campus, Dhankuta

Keywords:

भू–स्वमित्व, भू–दृष्टिकोण, भू–उपयोग, भू–व्यवस्थापन, Bhuswamitwa, Bhudrishtikon, Bhu-upayog, Bhu-Byabasthapan

Abstract

भूमि प्रकृतिको पहिलो महइभ्वपूर्ण र उत्पादनको प्राकृतिक स्रोत हो । भूमिलाई राज्यले नियन्त्रण गरेको छ भनेभूमिकर प्राप्त गर्ने हेतुले व्याक्ति तथा संस्थालाई यसको स्वामित्व दिने सरकारी व्यवस्था छ । कृषिको एकलउत्पादनबाट भूमि बहु–उत्पादन गर्ने स्रोतको रूपमा विकसित भएको छ । धेरै भूमिको चाहनाबाट थोरै मूल्यवान्घडेरीप्रति मानिसको चासो र दृष्टिकोण वढ्दैगएको पाइन्छ । घर–घडेरी जस्ता अनुत्पादक क्षेत्रमा बढ्दै गएकोलगानीले पँुजी उत्पादक नभएर स्थिर भएको छ । भूमिमा मानव सहित जैविक जगत्कै अस्तित्व जोडिएको हुनालेयसको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक महइभ्व छ । भूमि नै सर्वस्व सम्पति हो भन्ने परम्परावादीसोच र चिन्तनमा आधुनिकीकरण र प्रविधिले ल्याएका अवसर, छनौट र सेवाले परिवर्तन ल्याएको छ । भूमिसँगप्रत्यक्ष रूपमा कृषि अर्थतन्त्रको सम्बन्ध भएको हुनाले अल्पविकसित देशको ग्रामीण अर्थतन्त्रको वृद्धि र विकासमायसको योगदान महत्वपूर्ण छ ।

Abstract
252
pdf
0

Author Biography

दिनेश Dinesh अधिकारी Adhikari, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा Dhankuta Multiple Campus, Dhankuta

ग्रामीण विकास विषयमा उपप्राध्यापक, Assistant Professor, Rural Development

Downloads

Published

2020-12-31

How to Cite

नेपालमा भूमिप्रतिको बदलिँदो दृष्टिकोण Nepalma Bhumipratiko Badalido Drishtikon. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 207-215. https://doi.org/10.3126/rupantaran.v4i1.34219

Issue

Section

Articles

How to Cite

नेपालमा भूमिप्रतिको बदलिँदो दृष्टिकोण Nepalma Bhumipratiko Badalido Drishtikon. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 207-215. https://doi.org/10.3126/rupantaran.v4i1.34219