अलङ्कार सिद्धान्त र समसामयिक साहित्य Alankar Siddhanta ra Samasamayik Sahitya

Authors

  • नारायणप्रसाद Narayanprasad गडतौला Gadtaula त्रि.वि.विश्वविद्यालय क्याम्पस, कीर्तिपुर TU, University Campus, Kirtipur

Keywords:

अलङ्कार, सौन्दर्य, रस, रसवद् अलङ्कार, व्यङ्ग्यार्थ, अभिव्यञ्जना, Alankar, Saundarya, rasa, rasvad alankar, Byangyartha

Abstract

साहित्यलाई अन्य विधाबाट अलग गर्ने तइभ्व वा विधि नै अलङ्करण विधि हो । वस्तु सत्यलाई उपस्थापन गर्दाकल्पनाको उपयोग गर्दै त्यसलाई कलात्मक वेष्टनद्वारा अप्रत्यक्षीकृत गर्ने विधि वा पद्धतिका रूपमा अलङ्कारलाईलिइन्छ । प्रत्यक्ष सत्यले इन्द्रिय वा बुद्धिलाई आह्लादित गर्छ भने आवृत सत्यले हृदयलाई प्रफुल्लित बनाउँछ ।अन्तःस्करण चतुष्ट्यरूपी द्वारबाट भित्र रहेको हृद्गुहालाई प्रकाशित गर्ने सौन्दर्य तइभ्व नै अलङ्कार हो । यही सूक्ष्मतइभ्वका रूपमा रहेको अलङ्कार सौन्दर्यलाई व्यापक दृष्टिबाट हेर्ने हो भने जुनसुकै कालमा लेखिएका र जुनसुकैविधागत सौन्दर्य अलङ्कार हुन् भन्ने कुरालाई यहाँ विभिन्न विधाका साक्ष्यबाट पुष्टि गरिएको छ । यसका निम्तिसोद्देश्यमूलक साक्ष्य छनोट गरी वर्णनात्मक विधिद्वारा व्याख्या, विश्लेषण गर्दै निष्कर्षण गरिएको छ ।

Abstract
459
pdf
1

Author Biography

नारायणप्रसाद Narayanprasad गडतौला Gadtaula, त्रि.वि.विश्वविद्यालय क्याम्पस, कीर्तिपुर TU, University Campus, Kirtipur

 सहप्राध्यापक,  नेपाली विषय, Associate Professor, Nepali

Downloads

Published

2020-12-31

How to Cite

अलङ्कार सिद्धान्त र समसामयिक साहित्य Alankar Siddhanta ra Samasamayik Sahitya. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 216-224. https://doi.org/10.3126/rupantaran.v4i1.34220

Issue

Section

Articles

How to Cite

अलङ्कार सिद्धान्त र समसामयिक साहित्य Alankar Siddhanta ra Samasamayik Sahitya. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 216-224. https://doi.org/10.3126/rupantaran.v4i1.34220