स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko

Authors

  • मानबहादुर Manbahadur भण्डारी Bhandari T.U. Dhankuta Multiple Campus, Dhankuta त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

Keywords:

कविता, शिक्षण, आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया, Kabita, Shikshan, Aabashyakata, Uddeshya, Vidhi ra Prakriya

Abstract

कविता अनुभूतिप्रधान साहित्यिक विधा हो । यस विधाको शिक्षणमा शिक्षकले विशेष ख्याल गर्नु पर्दछ । पाठ्यक्रमलेराखेका उद्देश्यहरूलाई पूरा गर्ने किसिमका विधि, प्रक्रियाहरू अवलम्बन गरी शिक्षण गरेमा प्रभावकारी हुन्छ ।व्याख्यान, प्रश्नोत्तर, छलफल तथा प्रस्तुतीकरण जस्ता विधिहरूको प्रयोग गरी शिक्षण गर्दा कविता रसिलो,बोधगम्य र आस्वादनीय बन्न पुग्छ । साथै कक्षा उपयोगी र व्यावहारिक बन्दछ । अझ नवीन विधि र प्रविधिहरूकोप्रयोग गरी स्नातक तहका विद्यार्थीहरूमा समीक्षा र विश्लेषणात्मक चेत तथा सामथ्र्यको विकास हुने गरी कविताशिक्षण गर्नु पर्दछ । उच्च तहका विद्यार्थीहरूलाई आवश्यकता अनुसार विषय केन्द्रित, शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित तीनओटै विधिको मिश्रित प्रयोग उपयोगी हुन्छ । अन्ततः विद्र्याीहरूलाई कविताको कला पक्ष र भाव पक्षदुवैमा पारङ्गत बनाउन सकिन्छ । पाठ्यक्रमले राखेका कविता शिक्षण सम्बन्धी उद्देश्यहरू पूरा गर्नका लागिसाधारण र विशिष्ट शिक्षण प्रविधिको प्रयोग गरी शिक्षण गर्नु पर्दछ । विद्यार्थीहरूमा आनन्दानुभूति प्राप्त गर्न,काव्यिक भाषाको बोध तथा सम्प्रेषणीय अभिव्यक्ति गर्न, शब्दभण्डार बृद्धि गर्न, साहित्यप्रति अभिरुचि बढाउन,विविध भाषाशैलीगत अनुभव प्राप्त गर्न कविता शिक्षण आवश्यक पर्दछ भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएकोछ ।

Abstract
985
pdf
0

Author Biography

मानबहादुर Manbahadur भण्डारी Bhandari, T.U. Dhankuta Multiple Campus, Dhankuta त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

 नेपाली शिक्षा विषयको उपप्राध्यापक Assistant Proessor, Nepali Education 

Downloads

Published

2020-12-31

How to Cite

स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 237-245. https://doi.org/10.3126/rupantaran.v4i1.34222

Issue

Section

Articles

How to Cite

स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 237-245. https://doi.org/10.3126/rupantaran.v4i1.34222