सार्वजनिक शिक्षामा सबलीकरण Sarvajanik Shikshyama Sabalikaran

Authors

  • रमेशप्रसाद Rameshprasad लुइटेल Luitel TU Dhankuta Multiple Campus, Dhankuta त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/rupantaran.v4i1.34249

Keywords:

सबलीकरण sabalikaran, सार्वजनिक sarvajanik, प्राविधिक Pravidhik, सङ्घ sangh, प्रदेश Pradesh, प्रवद्र्धन Pravardhan, च्याटिङ chyating

Abstract

प्रस्तुत लेख सार्वजनिक शिक्षामा सबलीकरण भन्ने शीर्षकमा तयार पारिएको हो यसमा राज्यले शिक्षा दिनकोलागि खोलिएका विद्यालयको वर्तमान अवस्था कस्तो छ र यसलाई सुधार गर्न के गर्नु पर्छ भन्ने केही उपायसमेट्ने प्रयास गरिएको छ । वर्तमान समय सूचना प्रविधिको भएकाले उक्त कुरालाई विद्यालयस्तरको पाठ्यक्रममासमेट्नुपर्छ । अभिभावक निरक्षर भएको शिक्षाले बेरोजगारिता बढाउँदै लगेको आर्थिक हैसियत पनि कमजोरभएकाले सार्वजनिक विद्यालयको शिक्षा कमजोर बन्दै गएको छ । सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाउँदैलगेकाले एक देशमा सिकेको शिक्षाले प्रायः सबै ठाउँमा जिउने अवस्था हुने पाठ्यक्रम निर्माण गर्नुपर्छ । शिक्षकलेआप्mनो मूल पेसालाई अलि बेवास्ता गर्दै गई कक्षामा कम समय बिताउनु विद्यार्थीको ध्यान सिकाइप्रति घट्दैगई नैतिक शिक्षाको कमी तथा जीवनोपयोगी सीपको कमी, अभिभावकको आर्थिक हैसियत कमजोर र शिक्षाआर्जनपछि पनि उपयुक्त काम नपाउनुले उनीहरू सार्वजनिक शिक्षा प्रति उदाशिन बन्दै गएका छन् । शिक्षक रविद्यार्थी अध्ययन–अध्यापन भन्दा पनि राजनैतिक चिन्तनबाट प्रेरित भई विद्यालयमा नै राजनैतिक अखडा सृजनाहुन जानु तथा राज्यले सामुदायिक विद्यालयलाई सही व्यवस्थापन गर्न नसक्दा निजी विद्यालयतर्फ सबैको चासोबढ्नुले सामुदायिक शिक्षाको अवस्था कमजोर बन्दै गएको छ । उल्लिखित समस्या समाधान गर्न सामुदायिकविद्यालयलाई साधन, स्रोत, सुविधा सम्पन्न बनाई निरीक्षण, सुपरिवेक्षण बढाई पाठ्यक्रममा समयानुकूल सुधारगरी रोजगार प्रबद्र्धन गर्ने शिक्षा दिन सके सार्वजनिक शिक्षा नै सबल हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
198
pdf
125

Author Biography

रमेशप्रसाद Rameshprasad लुइटेल Luitel, TU Dhankuta Multiple Campus, Dhankuta त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

उपप्राध्यापक, शैक्षिक योजना तथा व्यवस्थापन 

Assistant Pofessor, Education Planning and Management

Downloads

Published

2020-12-31

How to Cite

लुइटेल Luitel र. R. (2020). सार्वजनिक शिक्षामा सबलीकरण Sarvajanik Shikshyama Sabalikaran. Rupantaran: A Multidisciplinary Journal, 4(1), 265–274. https://doi.org/10.3126/rupantaran.v4i1.34249

Issue

Section

Articles