अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem 'Ahalya')

Authors

  • Shalikram Poudyal (शालिकराम पौड्याल) Tribhuvan University, Butwal Multiple Campus, Butwal.

Keywords:

मिथक, श्राप, कामुक, प्रतिनिधि, पितृसत्ता

Abstract

प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरण भएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यस कवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।

Abstract
489
PDF
1

Author Biography

Shalikram Poudyal (शालिकराम पौड्याल), Tribhuvan University, Butwal Multiple Campus, Butwal.

Lecturer, Department of Nepali Education

Downloads

Published

2022-07-29

How to Cite

अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem ’Ahalya’). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 116-123. https://doi.org/10.3126/rupantaran.v6i01.46993

Issue

Section

Articles

How to Cite

अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem ’Ahalya’). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 116-123. https://doi.org/10.3126/rupantaran.v6i01.46993