मायालु हुम्ला नियात्रामा ध्वनिसौन्दर्य {Sound beauty in the lovely Humla Niyatra}

Authors

  • ज्ञानु Gyanu ढुङ्गेल Dhungel रत्नराज्य क्याम्पस, त्रि.वि. Ratna rajya Laxmi Campus, TU

Keywords:

शास्त्रार्थ, व्यञ्जना, अभिधा, अभिव्यञ्जित, ध्वन्याथर्, ध्वनिसौन्दर्य, भावतरङ्ग, लक्षणा, व्यङ्ग्यार्थ

Abstract

प्रस्तुत लेखमा दामोदर पुडासैनी किशोरद्वारा रचित “मायालु हुम्ला’ ’ नियात्रामा ध्वनिसौन्दर्यकोखोजी गरिएको छ । साहित्यमा भनाइको तरिका र प्रभावकारितालाई मुख्य आधार मान्ने घुमाउरोकथनपद्धतिलाई ध्वनि भनिन्छ । सोझो भनाइभन्दा परोक्ष कलात्मक अभिव्यक्तिबाट प्रकट हुने सौन्दर्यनै ध्वनि हो । नियात्राकार पुडासैनीको खारिएको प्रौढ लेखनीबाट सृजित “मायालु हुम्ला’’ नियात्रामा ध्वनिसौन्दर्य प्रशस्त मात्रामा पाउन सकिन्छ । विषयवस्तुलाई सोझो सादृश्यरूपमा प्रकट नगरी प्रतीकात्मकरूपमा पस्कने कलात्मक शैलीको प्रयोग भएको प्रस्तुत नियात्रामा धेरै ध्वनिसौन्दर्यहरू रहेका छन् ।ध्वनिका उपकरणहरूका आधारमा विश्लेषण गर्दा प्रस्तुत नियात्रा ध्वनिसौन्दर्यका दृष्टिबाट प्रतिनिधिमूलक रचना मान्न सकिन्छ । यस लेखको अध्ययनको निष्कर्षका रूपमा भन्दा “मायालु हुम्ला’’ नियात्रा उत्कृष्ट ध्वनिकाव्य वा उत्तम काव्यका रूपमा रहेका छ । यस लेखमा पुस्तकालयकार्यबाट प्राथमिक र द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ भने ध्वनिसिद्धान्तको अभिधामूला र लक्षणामूला भेदलाई ध्वनि विश्लेषणकोविधि बनाइएको छ ।

Abstract
326
PDF
0

Author Biography

ज्ञानु Gyanu ढुङ्गेल Dhungel, रत्नराज्य क्याम्पस, त्रि.वि. Ratna rajya Laxmi Campus, TU

उप–प्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-08-31

How to Cite

मायालु हुम्ला नियात्रामा ध्वनिसौन्दर्य {Sound beauty in the lovely Humla Niyatra}. (2022). Shanti Journal, 1(1), 280-289. https://doi.org/10.3126/shantij.v1i1.47922

Issue

Section

Articles

How to Cite

मायालु हुम्ला नियात्रामा ध्वनिसौन्दर्य {Sound beauty in the lovely Humla Niyatra}. (2022). Shanti Journal, 1(1), 280-289. https://doi.org/10.3126/shantij.v1i1.47922