@article{ढुङ्गेल Dhungel_2022, title={मायालु हुम्ला नियात्रामा ध्वनिसौन्दर्य {Sound beauty in the lovely Humla Niyatra}, volume={1}, url={https://www.nepjol.info/index.php/shantij/article/view/47922}, DOI={10.3126/shantij.v1i1.47922}, abstractNote={<p>प्रस्तुत लेखमा दामोदर पुडासैनी किशोरद्वारा रचित “मायालु हुम्ला’ ’ नियात्रामा ध्वनिसौन्दर्यकोखोजी गरिएको छ । साहित्यमा भनाइको तरिका र प्रभावकारितालाई मुख्य आधार मान्ने घुमाउरोकथनपद्धतिलाई ध्वनि भनिन्छ । सोझो भनाइभन्दा परोक्ष कलात्मक अभिव्यक्तिबाट प्रकट हुने सौन्दर्यनै ध्वनि हो । नियात्राकार पुडासैनीको खारिएको प्रौढ लेखनीबाट सृजित “मायालु हुम्ला’’ नियात्रामा ध्वनिसौन्दर्य प्रशस्त मात्रामा पाउन सकिन्छ । विषयवस्तुलाई सोझो सादृश्यरूपमा प्रकट नगरी प्रतीकात्मकरूपमा पस्कने कलात्मक शैलीको प्रयोग भएको प्रस्तुत नियात्रामा धेरै ध्वनिसौन्दर्यहरू रहेका छन् ।ध्वनिका उपकरणहरूका आधारमा विश्लेषण गर्दा प्रस्तुत नियात्रा ध्वनिसौन्दर्यका दृष्टिबाट प्रतिनिधिमूलक रचना मान्न सकिन्छ । यस लेखको अध्ययनको निष्कर्षका रूपमा भन्दा “मायालु हुम्ला’’ नियात्रा उत्कृष्ट ध्वनिकाव्य वा उत्तम काव्यका रूपमा रहेका छ । यस लेखमा पुस्तकालयकार्यबाट प्राथमिक र द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ भने ध्वनिसिद्धान्तको अभिधामूला र लक्षणामूला भेदलाई ध्वनि विश्लेषणकोविधि बनाइएको छ ।</p>}, number={1}, journal={Shanti Journal}, author={ढुङ्गेल Dhungel ज्ञानु Gyanu}, year={2022}, month={Aug.}, pages={280–289} }