आवरण पृष्ठ डिजाइन [Cover page design]

Authors

  • अशोकमान Ashokman सिं Sing Kathmandu University, Sirjana College of Fine Arts

DOI:

https://doi.org/10.3126/sirjana.v6i1.39787

Keywords:

Cover page design, Book, Journal

Abstract

कुनै पुस्तक हेर्दा सामान्य जस्तो प्रतीत हुन्छ, अपितु एउटा पुस्तक पाठकको हातसम्म पुग्नुअगाडि त्यसले लेखन, सम्पादन, डिजाइन, छपाइ, बाइन्डिङ आदिको लामो सिर्जनात्मक एवम् प्राविधि प्रव्रिmयाको चव्रm पूरा गर्नुपर्ने हुन्छ । पुस्तकप्रति पाठकको आकर्षण, मोह र पठन उत्सुकता जगाउने सन्दर्भमा आवरण पृष्ठको सर्वोपरि महŒवरहेको हुन्छ । ग्राफिक डिजाइनरका लागि सुन्दर र आकर्षक आवरण डिजाइन गर्ने कार्य सदा चुनौतीपूर्ण रहन्छ ।व्यावहारिक कला विधाअन्तर्गत ग्राफिक डिजाइन विषय अध्ययनरत विद्यार्थीहरूका लागि आवरण पृष्ठ डिजाइनकाबारेमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
28

Downloads

Published

2019-12-01

How to Cite

सिं Sing अ. A. (2019). आवरण पृष्ठ डिजाइन [Cover page design]. SIRJANĀ – A Journal Of Arts and Art Education, 6(1), 100–109. https://doi.org/10.3126/sirjana.v6i1.39787

Issue

Section

Articles