संरक्षण कविता यात्रा (२०५३) मा पर्यावरण [Environment in Conservation Poetry Journey (2053)]

Authors

  • गीता थपलिया Geeta Thapaliya त्रिपाठी Tripathi रत्नराज्यलक्ष्मी क्याम्पस, त्रि. वि. Ratnarajya Laxmi Campus, TU

Keywords:

Environmental Consciousness, Crisis, Conservation Poetry, Locality, Environmentally Friendly Habitat,, पर्यावरणीय चेतना, Environmental Consciousness, Crisis, सङ्कट, संरक्षण कविता, Conservation Poetry, Locality, स्थानीयता, पर्यावरण मैत्री वासस्थान, Environmentally Friendly Habitat

Abstract

‘संरक्षण कविता यात्रा (२०५३)’ सङ्ग्रहभित्र दस जना कविहरू हरिदेवी कोइराला, जे. अस्मिता,
भूपिन व्याकुल, धनप्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ ‘सरू’, सुकुम शर्मा, रमेश श्रेष्ठ,
पुष्प आचार्य तथा सरूभक्तका कविताहरू सङ्कलित छन् । यसभित्र पाँच जना स्थानीय सहभागीका
प्रकृतिमुखी लयात्मक सिर्जनालाई पनि समावेश गरिएको छ । प्रकृति संरक्षणको मुख्य ध्येय बनाएर
आरम्भ गरिएको यस अभियानका मुख्य परिकल्पनाकार कवि सरूभक्त हुन् । प्रस्तुत अध्ययन संरक्षण
कविता यात्रा (२०५३) का कवितामा प्रयुक्त पर्यावरणीय चेतनाको खोजीसँग सम्बद्ध रहेको छ । यसका
निम्ति संरक्षण कविता यात्रा (२०५३) मा सङ्कलित कविताहरूबाट प्रतिनिधि साक्ष्यहरूको विश्लेषण गरी
यहाँ  प्रयुक्त पर्यावरणीय समस्या पहिल्याउनु तथा ती कवितामा प्रयुक्त शिल्पगत विशिष्टताको पहिचान
गर्नुमा केन्द्रित रही अध्ययन गरिएको छ ।

Abstract
353
PDF
1

Author Biography

गीता थपलिया Geeta Thapaliya त्रिपाठी Tripathi, रत्नराज्यलक्ष्मी क्याम्पस, त्रि. वि. Ratnarajya Laxmi Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2021-09-21

How to Cite

संरक्षण कविता यात्रा (२०५३) मा पर्यावरण [Environment in Conservation Poetry Journey (2053)]. (2021). SIRJANĀ – A Journal Of Arts and Art Education, 7(1), 75-83. https://doi.org/10.3126/sirjana.v7i1.39885

Issue

Section

Articles

How to Cite

संरक्षण कविता यात्रा (२०५३) मा पर्यावरण [Environment in Conservation Poetry Journey (2053)]. (2021). SIRJANĀ – A Journal Of Arts and Art Education, 7(1), 75-83. https://doi.org/10.3126/sirjana.v7i1.39885