एपिए शैलीको परिचय र प्रयोग {Introduction and use of APA style}

Authors

  • केशवराज Keshabraj पोख्रेल Pokhrel

DOI:

https://doi.org/10.3126/smcrj.v5i1.64943

Keywords:

सन्दर्भसूची, सन्दर्भाङ्कन, प्राज्ञिक लेखन, एपिए पद्धति

Abstract

नेपाली भाषामा प्राज्ञिक लेखनका लागि सन्दर्भ सामग्रीहरू उद्धरण गर्न र सोको सूची बनाउन एपिए पद्धतिको प्रयोग गर्ने सन्दर्भमा उपयुक्त मार्गदर्शक सामग्रीको अभाव छ । यस लेखमा एपिए शैलीको प्रयोग गरी प्राज्ञिक लेखनमा सहजता ल्याउनका लागि एपिए शैलीको प्रयोगको तौरतरिका र विधि उल्लेख गर्ने प्रयत्न गरिएको छ । अंग्रेजी भाषामा प्रकाशन भएका सामग्रीको गहन अध्ययन गरी त्यसलाई नेपाली भाषामा उपयुक्त हुने गरी यो लेख तयार पारिएको हो । यस लेखले एपिए शैली अनुसार सन्दर्भाङ्कन र सन्दर्भसूचीमा देखिएको विविधता न्यूनीकरण गरी एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
125
PDF
135

Downloads

Published

2023-12-31

How to Cite

पोख्रेल Pokhrel क. K. (2023). एपिए शैलीको परिचय र प्रयोग {Introduction and use of APA style}. Solukhumbu Multiple Campus Research Journal, 5(1), 27–45. https://doi.org/10.3126/smcrj.v5i1.64943

Issue

Section

Articles