TY - JOUR AU - ढकाल Dhakal, झगिन्द्रराज Jhagindraraj PY - 2019/08/01 Y2 - 2024/03/28 TI - बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कनको महत्व {The importance of language testing and evaluation in multilingual classes} JF - Sotang, Yearly Peer Reviewed Journal JA - Sotang J. VL - 1 IS - 1 SE - Articles DO - 10.3126/sotang.v1i1.45846 UR - https://www.nepjol.info/index.php/sotang/article/view/45846 SP - 54-58 AB - <p>भाषा राष्ट्रको मेरुदण्ड हो । भाषालाई जीवित राख्न, संरक्षण, संवर्धन गर्न बहुभाषिक शिक्षाको ठूलो महत्व हुन्छ । बहुभाषी शिक्षा दिने ठाउँ भनेको कक्षाकोठा हो । बहुभाषिक कक्षामा बालबालिकाहरूको भाषिक क्षमताजाँच्नका लागि भाषिक परीक्षण गर्नुपर्दछ । बालबालिकाहरूलाई पढाइ, बोलाइ, पढाइ, लेखाइलाई केन्द्रविन्दूमा राखेर भाषिक मूल्याङ्कन गर्नुपर्दछ । बहुभाषिक कक्षामा हरेक भाषाभाषी बोल्ने मातृभाषी समुदायबाट आएका बालबालिकाहरूको क्षमता अभिवृद्धि, सिकाइप्रतिको रुचि र हरेक भाषाप्रतिको सम्मान जगाउँदै विषयवस्तुमा निखारता ल्याउनका लागि भाषिक परीक्षण तथा मूल्याङ्कन गर्नु औचित्यपूर्ण हुन्छ । विद्यालयमा बालबालिकालाई तिनले नबोल्ने र नबुझ्ने भाषा प्रयोग गर्न बाध्य गर्नु हुँदैन । यसले उनीहरूलाई समाजकाउत्पादनशील सदस्य हुन मद्दत गर्दैन बरु त्यसमा बाधा पु¥याउँछ । बहुभाषी शिक्षाले भाषाहरूको प्रयोगलाई सीमित नगरी बढीभन्दा बढी भाषा प्रयोग गर्न र सिक्न प्रेरित गर्दछ । यसरी हेर्दा बहुभाषिक कक्षामा भाषिकमूल्याङ्कनको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस लेखमा बहुभाषिकता, बहुभाषिक कक्षा शिक्षण, बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन र यसको महत्व तथा प्रयोजनका बारेमा चर्चा गर्ने प्रयत्न गरीएको छ ।</p><p>{Language is the backbone of the nation. Multilingual education is of great importance in keeping, preserving and promoting the language. Classrooms are a place for multilingual education. Linguistic testing should be done to test the linguistic ability of children in multilingual classrooms. Children should be given linguistic assessment with a focus on reading, speaking, reading and writing. In a multilingual classroom, it is justified to conduct language tests and assessments in order to enhance the abilities of the children coming from the mother tongue community who speak each language, to develop their interest in learning and respect for each language. At school children should not be forced to use language they do not speak or understand. It does not help them to be productive members of the society but it hinders them. Multilingual education encourages the use and learning of more and more languages ​​without limiting the use of languages. Seen in this light, linguistic assessment plays an important role in multilingual classes. This article attempts to discuss multilingualism, multilingual classroom teaching, linguistic testing and evaluation in multilingual classrooms, and its importance and purpose.</p> ER -