तरुण तपसीमा पूर्वीय दर्शन {Eastern Philosophy on Tarun Tapasi}

Authors

  • ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62543

Keywords:

दर्शन, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, ब्रह्म, पथिक, पञ्चमहाभूत, Pathik, Darshan, karmendriya, Bramha, Panchamahabhut

Abstract

लेखनाथ पौडेलको तरुण तपसी नव्यकाव्यमा पूर्वीय आस्तिक दर्शनको प्रयोग भएको पाइन्छ । यहाँ तपस्वीका रूपमा रहेको तरुको जीवन कष्टमय बनेर पनि अर्काको उपकारका निम्ति सदैव समर्पित भएको देखिन्छ । प्राकृतिक विपत्ति र प्राणीहरूको प्रहार सहेर तरुलाई दार्शनिक तपस्वीका रूपमा उपस्थित गराइएको छ । काव्यभित्र मानवमा निहित अहङ्कार, स्वार्थ, अन्याय, अत्याचार अनैतिक एवम्मानवताहीन व्यवहार अन्त्यका निम्ति नैतिक एवम्आध्यात्मिक प्रसङ्ग रहेको छ ।प्रस्तुत लेखमा विषयपरिचय, अध्ययनको विधि, पूर्वीय दर्शनको परिभाषा र अर्थ, पूर्वीय दर्शनको परम्परा, तरुण तपसीमा दर्शन र निष्कर्षजस्ता उपशीर्षकका आधारमा काव्यभित्र अवस्थित दर्शनको संक्षिप्त विश्लेषण गरिएको छ । भौतिक सुखसन्तुष्टि भनेका क्षणिक हुन्छन्, सांसारिक जगत्बाट प्राप्त हुने आनन्दभन्दा आध्यात्मिक ज्ञानबाट इहलोक र परलोक दुवैतिर ब्रह्मानन्द प्राप्त हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
18

Author Biography

ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel, मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा

सह–प्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

पोख्रेल Pokhrel ठ. T. (2021). तरुण तपसीमा पूर्वीय दर्शन {Eastern Philosophy on Tarun Tapasi}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 15–25. https://doi.org/10.3126/ss.v5i1-2.62543

Issue

Section

Articles