रस र विरेचन सिद्धान्तको तुलनात्मक अध्ययन {Comparative of Rasa and Virechana Siddhanta Study}

Authors

  • तुलसीप्रसाद Tulasiprasad गौतम Gautam त्रिचन्द्र बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62545

Keywords:

विरेचन Birechan, काव्यानन्द Kavyananda, क्याथर्सिस, ब्रह्मानन्द, सत्वगुण, तमोगुण, रजोगुण, Satwagun, rajogun, Tamogun

Abstract

प्रस्तुत शोधकार्यमा प्राचीन संस्कृत काव्यशास्त्रमा व्याख्या गरिएको रससिद्धान्त र पश्चिमी काव्यशास्त्रमा विवेचित विरेचन सिद्धान्तको तुलनात्मक अध्ययन गरिएको छ । यसमा ‘रस’ शब्दको व्युत्पत्तिगत अर्थ र साहित्यिक अर्थमा त्यसको प्रयोग के कसरी भएको छ भन्ने देखाउँदै विरेचन सिद्धान्तसँग यसको तुलनात्मक अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यस क्रममा भरतमुनिको रसनिष्पत्तिसम्बन्धी सूत्रको व्याख्या र एरिस्टोटलको विरेचन सिद्धान्तको अर्थ केलाइएको छ । यसमा मुख्य गरी रससिद्धान्तका व्याख्याता भट्टलोल्लट, शङ्कुक, भट्टनायक र अभिनवगुप्तका रससम्बन्धी विचार र साहित्यप्रति प्लेटोको अवधारणाका साथै एरिस्टोटलका विरेचनसम्बन्धी विचारलाई तुलनात्मक ढङ्गले हेरिएको छ । यसले संस्कृत र ग्रिक काव्यशास्त्रमा प्रचलित साहित्यसिद्धान्त र प्रणाली दुवैको वर्तमान परिप्रेक्ष्यमा के मूल्य रहेको छ भन्ने दृष्टिकोण बनाउन मदत गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
15

Author Biography

तुलसीप्रसाद Tulasiprasad गौतम Gautam, त्रिचन्द्र बहुमुखी क्याम्पस

सहप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

गौतम Gautam त. T. (2021). रस र विरेचन सिद्धान्तको तुलनात्मक अध्ययन {Comparative of Rasa and Virechana Siddhanta Study}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 26–38. https://doi.org/10.3126/ss.v5i1-2.62545

Issue

Section

Articles