चन्द्रवदन कथाको वात्स्यायनशास्त्रीय अध्ययन {A Vatsyayanashastra study of the Chandravadana story}

Authors

  • उर्मिला Urmila शर्मा Sharma Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62549

Keywords:

आचारहीनता, कामशास्त्रीय सिद्धान्त, नारीस्वतन्त्रता, संस्कृतिसापेक्षवाद, सौन्दर्यशास्त्र, Nariswatantrata, Saundaryashastra, Kamshastriya Siddhanta

Abstract

विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ कथामा वात्स्यायनशास्त्रीय प्रभाव पाइन्छ । यस कथामा पाइने आचार्य वात्स्यायनको कामशास्त्रीय प्रभावको खोज र विवेचन भएको छैन । यस कथामा ‘कामसूत्र’का महत्वपूर्ण विशेषताहरूको प्रयोग भएको पाइन्छ । वात्स्यायनको ‘कामशास्त्र’ले कामवृत्तिको सर्वोच्चता, नारीस्वतन्त्रता, नारीयौनमनोविज्ञान, युवाकेन्द्री मनोविज्ञान, सम्भोग सिद्धान्त, आचारहीनता र कामान्धताको प्रतिवाद, नारीअस्तित्व र संस्कृतिसापेक्षवादको मान्यतालाई विशेष महत्व दिएको देखिन्छ । ‘चन्द्रवदन’ कथा यिनै वात्स्यायन सूत्रीय मान्यताहरूको प्रभावमा लेखिएको छ । यस अध्ययनमा कामशास्त्रीय सिद्धान्तका आधारमा ‘चन्द्रवदन’ कथाको कथाताŒिवक अध्ययन र विश्लेषण गरी निष्कर्ष दिने प्रयत्न गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
12

Author Biography

उर्मिला Urmila शर्मा Sharma, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

शर्मा Sharma उ. U. (2021). चन्द्रवदन कथाको वात्स्यायनशास्त्रीय अध्ययन {A Vatsyayanashastra study of the Chandravadana story}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 39–49. https://doi.org/10.3126/ss.v5i1-2.62549

Issue

Section

Articles