हिउँमा लेखिएका नामहरू कवितामा लयविधान {Hiunma Lekhiyeka Namharu Kabitama Layabidhan}

Authors

  • विप्लव Biplab ढकाल Dhakal Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

Keywords:

समानान्तरता, अग्रभूमीकरण, पङ्क्तिविन्यास, मुक्त लय, लयगत एकत्व, लयप्रवाह, विचलन, Mukta Laya, layagat ekatwa, Bichalan

Abstract

‘हिउँमा लेखिएका नामहरू’ मुक्त लयमा आधारित एउटा छोटो गद्यकविता हो। लयविधानका परम्परागत एवं शास्त्रीय नियमहरूको बन्धनमा नबाँधिएको यस कवितामा सहज, स्वतःस्फूर्त र अनियोजित रूपमा मुक्त लयको सघन तीव्रता रहेको छ । यस कवितामा विषम आयामिक पङ्क्तिविन्यास, पदक्रम विचलन र लेख्यचिह्नको प्रयोगबाट लयप्रवाहलाई नियमन गरिएको छ भने समानान्तरता तथा सामान्य भाषिक आवृत्ति लयविधानका मूल कारकका रूपमा रहेका छन्।कवितामा मुक्त लयको उत्पादन, नियमन, व्यवस्थापन र अग्रभूमीकरणका लागि समग्र लयविधायक तत्वहरूको एकीकृत सहकार्यबाट निर्मित लयगत एकत्वको निर्णायक भूमिका रहेको छ ।

Abstract
102
PDF
0

Author Biography

विप्लव Biplab ढकाल Dhakal, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

हिउँमा लेखिएका नामहरू कवितामा लयविधान {Hiunma Lekhiyeka Namharu Kabitama Layabidhan}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 75-87. https://doi.org/10.3126/ss.v5i1-2.62553

Issue

Section

Articles

How to Cite

हिउँमा लेखिएका नामहरू कवितामा लयविधान {Hiunma Lekhiyeka Namharu Kabitama Layabidhan}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 75-87. https://doi.org/10.3126/ss.v5i1-2.62553