श्रुतिबोध शिक्षण : परिचय, प्रयोजन र क्रियाकलाप ( Aural Teaching : Introduction, Use and Activities)

Authors

  • तिलक Tilak बहादुर Bahadur राउत Raut काठमाडौँ शिक्षा क्याम्पस

DOI:

https://doi.org/10.3126/sss.v22i1.51576

Keywords:

सिपपरक, श्रवण कौशल, मस्तिष्कीय, योगात्मक, विभेदीकरण, व्यतिरेक

Abstract

प्रस्तुत लेख नेपाली भाषा शिक्षण अन्तर्गत श्रुतिबोध शिक्षणको परिचय, यसको प्रयोजन तथा क्रियाकलापहरुको पहिचान र प्रभावकरी प्रयोगसँग सम्बधित विविध पक्षहरुको मिहिन विश्लेषणमा आधारित छ । व्यक्तिले आफ्नो दैनन्दिन व्यवहार सञ्चालनका क्रममा अन्य व्यक्तिको भाषिक अभिव्यक्ति सुनेर आवश्यक प्रतिक्रिया जनाउने आधार तयार बनाउने श्रुतिबोध शिक्षणसँग सम्बन्धित यस लेखले विद्यार्थीहरुमा भाषिक र भाषेत्तर ध्वनि पहिचानको क्षमता विकासका साथै एकाग्र तथा आंशिक श्रवण क्षमता विकास गराउने लक्ष्य राखेको छ । लेखमा सैद्धान्तिक पृष्ठभूमिमा आधारित रहेर गुणात्मक ढाँचाभित्र वर्णनात्मक विधिको उपयोग गरिएको छ । सुनाइ भाषा प्रयोगकै प्रस्थान विन्दु भएकाले श्रुतिबोधका गतिविधिहरुलाई प्रयोजनपरक ढङ्गबाट अभ्यासमूलक क्रियाकलापहरुलाई शिक्षकहरुले आत्मसात् गर्ने तथा यस्ता क्रियाकलापहरुलाई आधुनिक प्रविधिहरुसँग जोड्न सकेमा श्रुतिबोधका शिक्षणका क्रियाकलाहरु सार्थक बन्न सक्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
18

Downloads

Published

2021-12-31

How to Cite

राउत Raut त. T. ब. B. (2021). श्रुतिबोध शिक्षण : परिचय, प्रयोजन र क्रियाकलाप ( Aural Teaching : Introduction, Use and Activities) . Shiksha Shastra Saurabh, 22(1), 54–63. https://doi.org/10.3126/sss.v22i1.51576

Issue

Section

Articles