नेपाली नियात्रामा जापानी साहित्य सिध्दान्त

Authors

  • Bidur Chalise Tribhuwan University

DOI:

https://doi.org/10.3126/td.v4i1.91342

Keywords:

दाइबुचु, वाका, तान्का, हाइकु, हाइगा, हाइबुन

Abstract

नियात्राकार कृष्ण बजगाईद्वारा लिखित ‘दाइबुचु’नियात्रासङ्ग्रह सिर्जना गर्दा जापानी साहित्यमा प्रयोग हुने नियात्रा साहित्यको विशेष शिल्प एवं शैली ‘हाइबुन’ को उच्चज्ञानलाई आधार बनाएर यो लेख तयार गरिएको छ । जापानको यात्राका क्रममा विभिन्न सन्दर्भ एवं विशेषताहरूलाई रोचक ढङ्गले टिपेर जापानी साहित्यमा प्रचलित ‘हाइबुन’ शैलीको ढाँचामा ‘दाइबुचु’ नियात्रा लेखिएको छ । नेपाली साहित्यमा हाइबुन प्रयोग गरी लेखिएको सम्भवत् पहिलो कृतिको रूपमा रहेको ‘दाइबुचु’ नयाँ कथ्यता शैलीमा उदाएको कृतिको रूपमा देखापरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-03-11

How to Cite

Chalise, B. (2026). नेपाली नियात्रामा जापानी साहित्य सिध्दान्त. Tejganga Darpan, 4(1), 26–51. https://doi.org/10.3126/td.v4i1.91342

Issue

Section

Articles