जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैली {The Language and Style Used in The Essay Collection "Jai Bhundi"}

Authors

  • Rajendra राजेन्द्र Khanal खनाल शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central Department of Education, Tribhuvan University, Kirtipur

Keywords:

भाषाशैली, पुनरावृत्ति, आन्तरिक समानान्तरता, व्याकरणिक विचलन, आर्थी विचलन, Language and Style, Repetition, Internal Parallelism, Grammatical Deviation, Semantic Deviation

Abstract

प्रस्तुत लेखको उद्देश्य जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैलीको विश्लेषण गर्नु हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी जय भुँडी निबन्ध सङ्ग्रहलाई प्राथमिक स्रोत तथा भाषाशैलीसँग सम्बद्ध सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । अध्ययनबाट विश्लेष्य निबन्ध सङ्ग्रहमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित भाषाशैलीका विविध उपकरणको प्रभावपरक उपयोग भएको पाइएको छ । निबन्ध सङ्ग्रहमा भाषिक तत्वहरूको आवृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले प्रस्तुतिलाई कलात्मक बनाएका छन् भने अभिव्यक्ति आलङ्कारिक देखिएको छ । विचलनयुक्त भाषाशैली प्रयोगमा आधिक्य रहेको विश्लेष्य निबन्ध सङ्ग्रहमा निबन्धकारले व्यङ्ग्यात्मक शैलीबाट यथार्थ विषयवस्तुलाई उद्घाटन गरेका छन् । यस अध्ययनबाट भाषिक कला र प्रस्तुतिको चातुर्यका कारण जय भुँडी निबन्ध सङ्ग्रह पाठकमैत्री, प्रभावकारी तथा कलात्मक बनेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
258
PDF
0

Author Biography

Rajendra राजेन्द्र Khanal खनाल, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central Department of Education, Tribhuvan University, Kirtipur

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2023-05-02

How to Cite

जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैली {The Language and Style Used in The Essay Collection "Jai Bhundi"}. (2023). The Educator Journal, 11(1), 43-51. https://doi.org/10.3126/tej.v11i1.54449

Issue

Section

Articles

How to Cite

जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैली {The Language and Style Used in The Essay Collection "Jai Bhundi"}. (2023). The Educator Journal, 11(1), 43-51. https://doi.org/10.3126/tej.v11i1.54449