परिमार्जित ब्लुम टेक्सोनोमीको अनुरूपताका दृष्टिले विद्यालय तहको नेपाली भाषा पाठ्यक्रम {School Level Nepali Language Curriculum in Conformity with Revised Bloom's Taxonomy}

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire Central Dept. of Education, T.U. Kirtipur, Kathmandu

Keywords:

चिन्तन तह, संज्ञानात्मक तह, टेक्सोनोमी, सिकाइ उपलब्धि, उच्च र निम्न अनुक्रम

Abstract

प्रस्तुत लेख विद्यालय तहका नेपाली भाषा पाठ्यक्रमका सिकाइ उपलब्धिहरूको ब्लुमटेक्सोनोमीय वर्गीकरण तथा भाषिक सिप वितरणको सन्तुलन पहिचान गर्नमा केन्द्रित छ । यसलेखमा विद्यालयका आधारभूत र माध्यमिक तह (कक्षा छ, नौ, एघार) का नेपाली भाषा पाठ्यक्रमको उद्देश्यहरूलाई परिमार्जित ब्लुम टेक्सोनोमीमा आधारित छ ओटा चिन्तन तहका शैक्षणिक उद्देश्यहरूको वर्गीकरणका आधारमा उच्च अनुक्रम चिन्तन र निम्न अनुक्रम चिन्तनतहका दृष्टिले तथा भाषिक सिपगत वितरणका आधारमा वर्गीकरण विश्लेषण गरिएको छ । गुणात्मक अध्ययन ढाँचाअन्तर्गत विषयवस्तु विश्लेषण (Content Analysis)  विधि अवलम्बन गरी गरिएको यस अध्ययनका मुख्य निष्कर्षहरूमा चिन्तन तहका दृष्टिले विद्यालय तहका पाठ्यक्रमका सिकाइ उपलब्धिहरू उच्च अनुक्रम भन्दा निम्न अनुक्रम चिन्तन तहमा बढी केन्द्रित रहेका अनि भाषिक सिप वितरण दृष्टिले उक्त पाठ्यक्रमका सिकाइ उपलब्धिहरू सन्तुलित रहेको देखिन्छ ।

Abstract
574
PDF
0

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire, Central Dept. of Education, T.U. Kirtipur, Kathmandu

 

Downloads

Published

2023-03-15

How to Cite

परिमार्जित ब्लुम टेक्सोनोमीको अनुरूपताका दृष्टिले विद्यालय तहको नेपाली भाषा पाठ्यक्रम {School Level Nepali Language Curriculum in Conformity with Revised Bloom’s Taxonomy}. (2023). The Mega Journal, 2(1), 82-108. https://doi.org/10.3126/tmj.v2i1.53229

Issue

Section

Articles

How to Cite

परिमार्जित ब्लुम टेक्सोनोमीको अनुरूपताका दृष्टिले विद्यालय तहको नेपाली भाषा पाठ्यक्रम {School Level Nepali Language Curriculum in Conformity with Revised Bloom’s Taxonomy}. (2023). The Mega Journal, 2(1), 82-108. https://doi.org/10.3126/tmj.v2i1.53229