उत्तरवर्ती नेपाली कथामा प्रयुक्त भाषाशैली {The style of language used in later Nepali stories}

Authors

  • शान्तिमाया Shantimaya गिरी Giri Nepal Mega College, Kathmandu

Keywords:

व्यञ्जना, विम्ब, प्रतीक, कथाकला, अलङ्कार

Abstract

प्रस्तुत लेखमा कथामा निहित कथाकलाको सौन्दर्य प्रस्फुटित गर्ने क्रममा कथाकारको केकस्तो भाषिक अभिव्यक्ति कौशलको प्रयोग भएको छ भन्ने विषयमा केन्द्रित भई कथामा प्रकट भएको भाषाबारे अध्ययन गरिएको छ । उत्तरवर्ती नेपाली कथामा प्रयुक्त भाषाले कथामा अभिव्यक्त घटना, विचार लगायतका विभिन्न कुरा बुझाउन के कत्तिको सामथ्र्य राख्दछ भन्ने जिज्ञासाको शमनतर्फ यो अध्ययन केन्द्रित छ । विभिन्न विद्वान् हरूले कथा सिद्धान्तअन्तर्गतव्यक्त गरेका भाषासम्बन्धी सैद्धान्तिक ज्ञानलाई आधार मानेर उत्तरवर्ती नेपाली कथामा अभिव्यक्त भाषाको अध्ययन विश्लेषण गरिएको छ। प्रस्तुत लेखमा उत्तरवर्ती नेपाली कथामा प्रयुक्त भाषाले कथा बोधगम्य, विश्वसनीय, आकर्षक, कलात्मक, सम्प्रेषणीय, संवेद्य र सौन्दर्यमय बनेको छ भन्ने निचोड निकालिएको छ ।

Abstract
210
PDF
0

Author Biography

शान्तिमाया Shantimaya गिरी Giri, Nepal Mega College, Kathmandu

Teacher

Downloads

Published

2023-03-15

How to Cite

उत्तरवर्ती नेपाली कथामा प्रयुक्त भाषाशैली {The style of language used in later Nepali stories}. (2023). The Mega Journal, 2(1), 109-127. https://doi.org/10.3126/tmj.v2i1.53230

Issue

Section

Articles

How to Cite

उत्तरवर्ती नेपाली कथामा प्रयुक्त भाषाशैली {The style of language used in later Nepali stories}. (2023). The Mega Journal, 2(1), 109-127. https://doi.org/10.3126/tmj.v2i1.53230