सामाजिक र संज्ञानात्मक विकासमा बहुभाषिकताको सान्दर्भिकता

Authors

  • Nagendra Prasad Acharya ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/tmj.v4i1.87444

Keywords:

कक्षाकोठा, बहुभाषिकता, बोधगाम्य, मातृभाषा, संज्ञानात्मकता

Abstract

नेपाल जस्तो भाषिक विविधता भएको मुलुकमा बहुभाषिकताको सामाजिक तथा संज्ञानात्मक सान्दर्भिकता रहेको हुन्छ । बहुभाषिक समाजमा एकल भाषानीतिका कारणले विद्यालय तहमा अध्ययन गर्ने बालबालिकामा भाषिक समस्याका पैदा गरेको हुन्छ । त्यसैले बहुभाषिकताको सामाजिक सान्दर्भिकता र  कक्षाकोठामा बहुभाषिक विद्यार्थीको संज्ञानात्मक विकास बारे व्याख्या गर्ने उद्देश्यका साथ लेख तयार पारिएको छ । लेखमा गुणात्मक अध्ययन ढाँचा अपनाई असंरचित अन्तर्वार्तामार्फत् शिक्षक, प्रशासक, समाजिक व्यक्तित्वबाट तथ्य सङ्कलन गरी बहुभाषिकताको विधि सिद्धान्तका आधारबाट विश्लेषण गरिएको छ । भाषिक सामाजिकताले बालबालिकाको शैक्षिक क्षमता सुधार गर्दै पठन सहजीकरणमा सहयोग पुग्छ । मातृभाषा बोधगम्य हुने भएकाले विद्यार्थीको तार्किक क्षमता वृद्धि भई सिकाइ उपलब्धि र भाषिक अपहेलना नभएको महसुस गरी पठनपाठनबाट लक्ष्य प्राप्त गर्न सकिन्छ । मातृभाषाका माध्यमबाट भाषिक रूपान्तरण गरी शाब्दिक बोध गर्न र समस्याको समाधान गर्न सक्ने क्षमताको विकास बहुभाषिकताले गर्ने भएकाले सामाजिक सहसम्बन्ध स्थापित गर्दै विद्यार्थीको संज्ञानात्मक विकासमा सहयोग पुग्छ । भाषा, संस्कृति, सभ्यताको पहिचान, सद्भाव र एकता कायम गरी बहुभाषिक अपनत्वबाट अवसर र सम्मान बोध गर्दे समावेशी वातावरणको विकासले विश्वास र सहभागीताको वातावरण सिर्जना गर्दछ ।     

Downloads

Download data is not yet available.
Abstract
4
PDF (नेपाली)
1

Author Biography

Nagendra Prasad Acharya, ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि., कीर्तिपुर

नेपाली शिक्षा शिक्षार्थी

Published

2025-12-26

How to Cite

Acharya, N. P. (2025). सामाजिक र संज्ञानात्मक विकासमा बहुभाषिकताको सान्दर्भिकता . The Mega Journal, 4(1), 86–94. https://doi.org/10.3126/tmj.v4i1.87444

Issue

Section

Articles