थैले खत्रीको इतिहास कथामा प्रगतिवाद {Progressivism in Thale Khatri's historical fiction}

Authors

  • टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

DOI:

https://doi.org/10.3126/tribj.v1i1.53583

Keywords:

Progressivism, Socialist Realism, Marxism, Feudalism, Exploitation, प्रगतिवाद, समाजवादी यथार्थवाद, माक्र्सवाद, सामन्त

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख प्रदीप नेपालको “थैले खत्रीको इतिहास’ कथाको विश्लेषणमा आधारित छ । समाजमा विद्यमान शोषक र शोषित दुई वर्गमध्ये शोषक वर्गद्वारा शोषित वर्गमाथि गरिने चरम अन्याय र त्यसको विरुद्धमा शोषित वर्गले गर्ने विद्रोहलाई प्रस्तुत गर्ने कथा लेखनका केन्द्रीयतामा अध्ययनलाई अगाडि बढाइएको छ । समकालीन कथा लेखनका क्षेत्रमा प्रगतिवादी कथाकारको परिचय बनाएका प्रदीप नेपालको ‘धरहराको सहर’ कथासङ्ग्रह भित्रको ‘थैले खत्रीको इतिहास’ उनको प्रतिनिधि कथा हो । यस कथाले प्रगतिवादी विचारधारालाई बलियोसँग उठाएको छ । समाजका दुई वर्ग शोषक र शोषितमध्ये शोषितहरूले गर्ने विद्रोहलाई प्रगतिवादका सापेक्षतामा अध्ययन गर्न प्रदीप नेपालको ‘थैले खत्रीको इतिहास’ कथालाई विश्लेष्य सामग्रीकारूपमा चयन गरी कथाले सामाजिक शोषणको कुन रूपलाई प्रस्तुत गरेको छ र त्यसको विरुद्ध विद्रोह गर्नेवर्गको विरोधको विरुद्ध कसरी प्रस्तुत भएको छ भन्ने दृष्टिकोणबाट कथाको विश्लेषणलाई अगाडि बढाई त्यसैका केन्द्रीयतामा यस अनुसन्धानात्मक लेखको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
35

Author Biography

टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, TU Palpa

सह प्राध्यापक Associate Professor

Downloads

Published

2023-03-27

How to Cite

भट्टराई Bhattarai ट. T. (2023). थैले खत्रीको इतिहास कथामा प्रगतिवाद {Progressivism in Thale Khatri’s historical fiction}. Tribhuvan Journal, 1(1), 28–33. https://doi.org/10.3126/tribj.v1i1.53583

Issue

Section

Articles