राष्ट्रिय सुरक्षामा विकासको पार्श्वचित्र Rashtria Surakshyama Bikasko Parshwachitra

Authors

  • असफल Asafal गौतम Gautam

DOI:

https://doi.org/10.3126/unityj.v1i0.35993

Keywords:

सामाजिक सुरक्षl Samajik Surakshya, आर्थिक सुरक्षा Arthik surakshya, राज्य शक्तिको सुरक्षा Rajya Shaktiko surakshya, सञ्चार माध्यम sanchar Madhyam, राष्ट्रिय सुरक्षा Rashtriya Surakshya

Abstract

यात्राको गन्तव्यसग नेपथ्यको भविष्य जोडिएको हुन्छ । प्रस्तुत यात्राको गन्तव्य हिजो राष्ट्रको एकीकरण र
वर्तमानसम्म आइपुग्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ उल्लेख्य भूमिकासहित उच्च छवि
बनाउन सक्षम नेपाली सेनाले आयोजना गरेको लेखरचना प्रतियोगिताको राष्ट्रिय सुरक्षा र विकास
शीर्षकसग जोडिएको छ । यो आलेख राष्ट्रिय सुरक्षामा विकासको पाश्र्वचित्र कसरी अडेको छ भन्ने सन्दर्भमा
केद्रित रहेर तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
68
pdf
112

Downloads

Published

2020-02-02

How to Cite

गौतम Gautam अ. A. (2020). राष्ट्रिय सुरक्षामा विकासको पार्श्वचित्र Rashtria Surakshyama Bikasko Parshwachitra. Unity Journal, 1, 152–157. https://doi.org/10.3126/unityj.v1i0.35993

Issue

Section

Articles