राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha

Authors

  • ठाकुर Thakur प्रसाद Prasad बराल Baral

DOI:

https://doi.org/10.3126/unityj.v1i0.35999

Keywords:

प्रतीक Pratik, स्वेच्छाचारिता, जननी janani, स्वर्गादपि Swargadapi, आभा Aabha, Dipti दीप्ति

Abstract

राष्ट्र शरीर हो भने त्यस देशका नागरिक प्राण हुन्र राष्ट्रियता भावनात्मक शक्ति र आस्था हो, जसकोउद्भव र विकास ती मानिसहरुमा हुन्छ, जो एउटाभूखण्डमा बस्ने एउटै जातिका हुन्छन्, जसको भाषा,धर्म, परम्परा, संस्कृति र स्वार्थहरु एकै प्रकारकाहुन्छन् र जसको राजनीतिक आदर्श पनि एउटै हुन्छ । राष्ट्रियता एउटा खास भूखण्डमा सुन्दर फूलको मालाझैं मालाकार रुपमा उपचयित भई बसेका मानिसहरुकोअनुरागात्मक ऊर्जा र संवेग पनि हो । यसका माध्यमबाट व्यक्तिले आफूलाई आफ्नो राष्ट्रको हृदयस“ंग साक्षात्कारगरी आफ्नो राष्ट्रप्रति श्रद्धा, स्नेह र प्रेमभाव प्रस्फुटित गरेको हुन्छ र आफ्नो पहिचानको अनुभूति समेतगर्दछ । यो एक प्रकारले आस्था र विश्वासको संगमसमेत हो जसले व्यक्तिलाई आफ्नो राष्ट्र, भाषा, धर्म, इतिहास, मूल्य, मान्यता र विश्वासस“ग जोड्ने पुलकोकार्य गरिरहेको हुन्छ । अर्को शब्दमा भन्ने हो भने राष्ट्रियता त्यस्तो सामूहिक भावना हो जसको आधारमाव्यक्तिले विभिन्न उपलव्धि र प्राप्ति हासिल गर्दै राष्ट्रको सांस्कृतिक, राजनीतिक मूल्यलाई समेत सर्वाेपरी ठानी चुल्ठीको फूलभैmं सजाएर राखेको हुन्छ । नेपालमा यो प्रकारको भावनाको प्रादुर्भाव राष्ट्रनिर्माता पृथ्वीनारायणशाहबाट नै भएको हो ।

Downloads

Download data is not yet available.
Abstract
76
pdf
160

Downloads

Published

2020-02-02

How to Cite

बराल Baral ठ. T. प. P. (2020). राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha. Unity Journal, 1, 179–184. https://doi.org/10.3126/unityj.v1i0.35999

Issue

Section

Articles