सहिष्णुतावादी नेपाली समाज र यसका चुनौतीहरू Sahishnutavadi Nepali Samaj ra Yaska Chunautiharu

Authors

  • ज्ञानबहादुर Gyanbahadur कार्की karki

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36121

Keywords:

सहिष्णुता, जातजाति, जनजाति, समुदाय, खस, आर्य, मङ्गोल, संस्कृति, अछूत, विभेद

Abstract

विश्वका प्राचीन देशहरूमध्येको देश नेपाल र नेपालीसमाजको निर्माणको इतिहास हजारौ“ वर्षको रहेको छ । मूलतः नेपाली समाजको निर्माणमा खस–आर्य तथामङ्गोल समुदायका मानिसहरूको विशेष भूमिका छ । ईसापूर्व सयौ“ वर्ष अगाडि नै नेपाली समाजका अनेकौ“जातजातिका मानिसहरूका पुर्खा मूलतः नेपालकाछिमेकी मुलुकहरू चीन र भारततर्फबाट नेपाल प्रवेशगरेका हुन् । बसाइ“–सराइ तथा छिमेकी मुलुकहरूमाभएका राजनीतिक–सामाजिक सङ्घर्ष आदिको परिणामपनि विभिन्न जातिका मानिसहरू नेपाल प्रवेशगरेका छन् जसका कारण नेपाल विविध जातजातिकामानिसहरूको सङ्गमस्थल बनेको छ । त्यसैले विविध जातजातिका मानिसहरू आ–आºना धर्म–संस्कृति निर्वाधरूपमा मान्दै एकआपसमा मिलजुल गरी हजारौ“ वर्षदेखियहा“ बसिरहेका छन् । यहा“ कुनै जातीय–धार्मिक सङ्घर्ष भएको इतिहास छैन र यहा“को समाज सहिष्णुतावादी समाजका रूपमा विद्यमान छ । यो सहिष्णुतालाई कायम राखिरहने वातावरणको निर्माणमा निरन्तरता दिइरहनु नै यसको चुनौती हो ।

Downloads

Download data is not yet available.
Abstract
57
pdf
189

Downloads

Published

2020-02-02

How to Cite

कार्की karki ज. G. (2020). सहिष्णुतावादी नेपाली समाज र यसका चुनौतीहरू Sahishnutavadi Nepali Samaj ra Yaska Chunautiharu. Unity Journal, 1, 239–246. https://doi.org/10.3126/unityj.v1i0.36121

Issue

Section

Articles