@article{कार्की karki_2020, title={सहिष्णुतावादी नेपाली समाज र यसका चुनौतीहरू Sahishnutavadi Nepali Samaj ra Yaska Chunautiharu}, volume={1}, url={https://www.nepjol.info/index.php/unityj/article/view/36121}, DOI={10.3126/unityj.v1i0.36121}, abstractNote={<p>विश्वका प्राचीन देशहरूमध्येको देश नेपाल र नेपालीसमाजको निर्माणको इतिहास हजारौ“ वर्षको रहेको छ । मूलतः नेपाली समाजको निर्माणमा खस–आर्य तथामङ्गोल समुदायका मानिसहरूको विशेष भूमिका छ । ईसापूर्व सयौ“ वर्ष अगाडि नै नेपाली समाजका अनेकौ“जातजातिका मानिसहरूका पुर्खा मूलतः नेपालकाछिमेकी मुलुकहरू चीन र भारततर्फबाट नेपाल प्रवेशगरेका हुन् । बसाइ“–सराइ तथा छिमेकी मुलुकहरूमाभएका राजनीतिक–सामाजिक सङ्घर्ष आदिको परिणामपनि विभिन्न जातिका मानिसहरू नेपाल प्रवेशगरेका छन् जसका कारण नेपाल विविध जातजातिकामानिसहरूको सङ्गमस्थल बनेको छ । त्यसैले विविध जातजातिका मानिसहरू आ–आºना धर्म–संस्कृति निर्वाधरूपमा मान्दै एकआपसमा मिलजुल गरी हजारौ“ वर्षदेखियहा“ बसिरहेका छन् । यहा“ कुनै जातीय–धार्मिक सङ्घर्ष भएको इतिहास छैन र यहा“को समाज सहिष्णुतावादी समाजका रूपमा विद्यमान छ । यो सहिष्णुतालाई कायम राखिरहने वातावरणको निर्माणमा निरन्तरता दिइरहनु नै यसको चुनौती हो ।</p>}, journal={Unity Journal}, author={कार्की karki ज्ञानबहादुर Gyanbahadur}, year={2020}, month={Feb.}, pages={239–246} }