TY - JOUR AU - खरेलोपाध्याय Kharelopadhyaya, पद्मभक्त Padmabhakta PY - 2020/02/02 Y2 - 2024/03/28 TI - सुरक्षा र विकासः एक रथका दुई पाङ्ग्रा Surakshya ra Bikas Ek Rathka Dui Pangra JF - Unity Journal JA - Unity Jnl VL - 1 IS - 0 SE - Articles DO - 10.3126/unityj.v1i0.36073 UR - https://www.nepjol.info/index.php/unityj/article/view/36073 SP - 191-195 AB - <p>शान्ति, सुरक्षा र विकासका सम्बन्धमा विश्वको पहिलोजननी नेपाल हो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताकोरक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपालीसेनाको एक संगठन रहने र नेपाल सरकारले नेपालीसेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालनगर्न सक्ने संवैधानिक र कानुनी प्रावधान रहेको छ । सेनालाई विकास–निर्माणको काममा लगाउ“दा पेशागतदक्षतामा कत्ति पनि असर पर्दैन । राष्ट्रिय सुरक्षा दर्बिलो भएन भने विकास–निर्माणले गति लिन सक्दैन ।</p> ER -