TY - JOUR AU - घिमिरे Ghimire, भविश्वर Bhawishwar PY - 2020/02/02 Y2 - 2024/03/28 TI - नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan JF - Unity Journal JA - Unity Jnl VL - 1 IS - 0 SE - Articles DO - 10.3126/unityj.v1i0.36077 UR - https://www.nepjol.info/index.php/unityj/article/view/36077 SP - 201-207 AB -
समृद्धिको पूर्वसर्त विकास र विकासको आधार सुरक्षा हो । विकासको अपेक्षाकृत सफलता प्रभावकारी सुरक्षा

व्यवस्थाबाट मात्र सुनिश्चित हुन्छ । सुरक्षा र विकासमा एकअर्काको अन्तरनिर्भरताले मात्र राष्ट्रिय लक्ष्य प्राप्ति

गर्न सकिन्छ । विकासमा सुरक्षाको योगदानलाई दुइवटा आधारबाट हेर्न सकिन्छ≤ पहिलो, विकासका हरेक चरणमा

सुरक्षा संयन्त्रको अपेक्षाकृत व्यवस्थापन र दोस्रोमा, सुरक्षा संयन्त्रको नेतृत्व, व्यवस्थापन र अगुवाइमा

गरिने विकास । विकासमा सुरक्षाको पूर्ण प्रत्याभूतिले स्वदेशी तथा वैदेशिक लगानीलाई विकासमा आकर्षण र

सञ्चालनमा सहजता प्रदान गर्दछ । सुरक्षा संयन्त्रलाई राष्ट्रिय विकास प्रणालीमा आवद्ध गर्न सकेमा पूर्वाधार,

ऊर्जा, सडक यातायात, पुनर्निर्माण, सीपजस्ता क्षेत्रमा दिगो र गुणस्तरीय विकासको प्रचुर सम्भावना देखिन्छ ।

संविधान, क्षेत्रगत कानुनहरु, पन्ध्रौं योजना, वजेट, राष्ट्रिय नीति तथा कार्यक्रमहरुले राष्ट्रिय सुरक्षालाई

विकाससँग अन्तरआवद्ध गरेमा मात्र विकासले सार्थक र अपेक्षित लक्ष्य प्राप्त गर्न सक्ने कुरालाई जोड दिएको

देखिन्छ । नेपालले वि. सं. २१०० सम्म प्राप्त गर्ने गरी राखेको समृद्ध नेपाल निर्माणको दीर्घकालीन सोंचको

सहज प्राप्तिका लागि राष्ट्रिय सुरक्षा र विकासलाई एक रथका दुई पांग्राका रुपमा लिने गरी नीति तथा

कार्यक्रमको अवलम्वन गर्नुपर्ने हुन्छ । सुरक्षा नभएको विकास र विकास नभएको सुरक्षाले मुलुक निर्माण र

नागरिक अपेक्षा पूरा गर्न कुनै अर्थ नराख्ने हु“दा दुवै क्षेत्रको तादात्म्यताले मात्र राष्ट्रिय सोंच र लक्ष्य प्राप्ति

सहज हुने देखिन्छ ।
ER -