समकालीन नेपाली उपन्यासका धारा र प्रवृत्ति

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal त्रिभुवन विश्वविद्यालय

Keywords:

साइबर संस्कृति, पर्यावरणीय चेतना, नारीवादी, मिथकीय, स्वैरकल्पनात्मक, डायस्पोरिक

Abstract

प्रस्तुत लेखमा नेपाली उपन्यासको आधुनिक कालको समकालीन युगको आरम्भका प्रमुख कारण सहित यस कालका प्रमुख धारा तथा प्रवृत्तिका बारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ । साथै यस युगका मुख्य उपन्यासकार तथा तिनका उपन्यासको बारेमा उल्लेख गरी मूलभूत प्रवृत्तिहरू केलाउने काम गरिएको छ । रुद्रराज पाण्डेको रूपमती (१९९१) उपन्यासबाट सुरु भएको नेपाली उपन्यासको आधुनिक कालमा वि.सं.२०३६ पछिको समयलाई समसामयिक नेपाली उपन्यासको नयाँ युगका रूपमा लिने गरिएको छ र यहाँ समकालीन नेपाली उपन्यासका प्रवृत्तिहरूलाई सङ्क्षेपमा केलाउने प्रयास गरिएको छ ।

Abstract
401
PDF
0

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2024-05-31

How to Cite

समकालीन नेपाली उपन्यासका धारा र प्रवृत्ति . (2024). YAGYODAYA Journal, 2(1), 133-140. https://doi.org/10.3126/yj.v2i1.66312

Issue

Section

Articles

How to Cite

समकालीन नेपाली उपन्यासका धारा र प्रवृत्ति . (2024). YAGYODAYA Journal, 2(1), 133-140. https://doi.org/10.3126/yj.v2i1.66312