मसान नाटकमा नारीवाद

Authors

  • ठाकुरप्रसाद पोख्रेल नेपाली विभाग्, मेची बहुमुखी क्याम्पस, भद्रपुर झापा

DOI:

https://doi.org/10.3126/jki.v9i1.53635

Keywords:

अस्तित्व, उकुसमुकुस, दमन, प्रताडना, सन्तानेच्छा

Abstract

प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको मसान नाटकमा नारीवादी चेतनाको प्रभाव कसरी र के कस्तो अवस्थामा परे को छ ? भन्ने जिज्ञासा उठाई त्यसलाई नारीवादी सिद्धान्तका स्थापित मान्यताका आधारमा विश्लेषण गरिएको छ । पुरुषभित्र विकसित नारीलार्ई भोगविलासको साधन ठान्ने प्रवृत्तिको चित्रण रहेको छ । नाटकमा कृष्णले युवतीको मातृृत्व नाश गरेबाट नारीप्रतिको अत्याचार विकसित भएको छ । युवती, दुलही, वाग्मती र भोटुकी आमाले आफ्ना पतिको बेवास्ता र कामाशक्त प्रवृत्तिका कारण मानसिक प्रताडना सहेका छन् । यहाँ युवती र दुलहीले पतिको व्यवहारप्रति आक्रोश व्यक्त गरेको देखिन्छ । आफ्नो मातृत्व हत्या भएको बुझेर युवतीले पति गृह त्यागेबाट नारीहरूमा विद्रोहको चेतना जाग्न लागेको पाइन्छ । मसान नाटकमा नारीचेतना शीर्षकभित्र विषयपरिचय, अध्ययनको विधि, नारीवादी सिद्धान्त, मसान नाटकको विश्लेषणजस्ता उपशीर्षकका आधारमा नाटकको विश्लेषण गरी नारीहरूमा विद्रोहको चेतना सशक्त बन्दै गएको निष्कर्ष निकालिएको छ ।

 

In the presented article, how and what is the influence of feminist consciousness in Gopal Prasad Rimal's play Masan? Having raised the question, it has been analyzed based on the established principles of feminist theory. There is a depiction of the tendency developed in men to regard women as instruments of pleasure. In the drama, the tyranny of women has developed since Krishna destroyed the motherhood of the young woman. Young women, brides, eloquent and mothers of Bhoti have endured mental torture due to their husband's neglect and impotence. Here, the girl and the bride seem to express their anger towards the husband's behavior. Realizing that her motherhood has been murdered, young women abandon their husbands and start to awaken a sense of rebellion in women. Analyzing the play on the basis of subtitles such as introduction, method of study, feminist theory, analysis of Masan drama under the heading of women's consciousness in Masan drama. It has been concluded that the awareness of rebellion among women is becoming stronger.

 

Downloads

Download data is not yet available.
Abstract
76
pdf
203

Downloads

Published

2023-05-10

How to Cite

पोख्रेल ठ. (2023). मसान नाटकमा नारीवाद. The Journal of Knowledge and Innovation, 9(1), 85–88. https://doi.org/10.3126/jki.v9i1.53635

Issue

Section

Nepali Section (peer review)