नेपाली आख्यानमा तेस्रोलैङ्गिक चरित्र Nepali Aakhyanma Teshrolaingik Charitra
DOI:
https://doi.org/10.3126/tuj.v32i2.24723Abstract
नेपाली आख्यान परम्परामा तेस्रोलैङ्गिकता नवीन विषय हो । समाजमा व्याप्त विषमलिङ्गी वा पितृसत्तात्मक वर्चस्वको प्रभावले यौनिक अल्पसङ्ख्यकलाई पहिचानको हक प्राप्तिमा अग्रसर गरायो । परिणाम स्वरूप नेपाली समाजमा तेस्रोलिङ्गीका अभियानले स्थान पाए । यसैलाई अतिरिक्त (२०५०, उपन्यास ) र तेस्रो रङ (२०६६, कथा )ले फरक प्रवृत्तिको आरम्भ ग¥यो । नेपाली आख्यानमा प्रयोग भएका तेस्रोलिङ्गी चरित्र र तिनको स्वभावका मूल पाँच प्रकार देखिएका छन् । स्त्री समलैङ्गिक चरित्र, पुरुष समलैङ्गिक चरित्र, द्वियौनिक चरित्र, अन्तरलिङ्गी चरित्र र अन्तरयौनिक चरित्रका प्रयोगका कारण नेपाली आख्यानको चरित्रयोजना विशिष्ट बनेको छ ।
Downloads
404
665
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University