नेपाली आख्यानमा तेस्रोलैङ्गिक चरित्र Nepali Aakhyanma Teshrolaingik Charitra

Authors

  • दीपकप्रसाद Dipakprasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v32i2.24723

Abstract

नेपाली आख्यान परम्परामा तेस्रोलैङ्गिकता नवीन विषय हो । समाजमा व्याप्त विषमलिङ्गी वा पितृसत्तात्मक वर्चस्वको प्रभावले यौनिक अल्पसङ्ख्यकलाई पहिचानको हक प्राप्तिमा अग्रसर गरायो । परिणाम स्वरूप नेपाली समाजमा तेस्रोलिङ्गीका अभियानले स्थान पाए । यसैलाई अतिरिक्त (२०५०, उपन्यास ) र तेस्रो रङ (२०६६, कथा )ले फरक प्रवृत्तिको आरम्भ ग¥यो । नेपाली आख्यानमा प्रयोग भएका तेस्रोलिङ्गी चरित्र र तिनको स्वभावका मूल पाँच प्रकार देखिएका छन् । स्त्री समलैङ्गिक चरित्र, पुरुष समलैङ्गिक चरित्र, द्वियौनिक चरित्र, अन्तरलिङ्गी चरित्र र अन्तरयौनिक चरित्रका प्रयोगका कारण नेपाली आख्यानको चरित्रयोजना विशिष्ट बनेको छ ।

Downloads

Download data is not yet available.
Abstract
436
pdf
711

Author Biography

दीपकप्रसाद Dipakprasad ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur

उपप्राध्यापक  Deputy Professor

Downloads

Published

2018-12-31

How to Cite

ढकाल Dhakal द. . D. (2018). नेपाली आख्यानमा तेस्रोलैङ्गिक चरित्र Nepali Aakhyanma Teshrolaingik Charitra. Tribhuvan University Journal, 32(2), 267–280. https://doi.org/10.3126/tuj.v32i2.24723

Issue

Section

Articles