रामअवतार बालुनको सन्दर्भ र विश्लेषण Ramavatar Balunko sandharbha ra Vishleshan
DOI:
https://doi.org/10.3126/tuj.v30i2.25569Keywords:
Lok Natak, Laya, Balun, Ram charitra, लोक नाटक, लय, बालुन, राम चरित्रAbstract
नेपालको केन्द्रीय मध्यपहाडी भागमा बस्ने, विशेष गरेर बाहुन, क्षत्रीहरूको समाजमा प्रचलित बालुन एक प्रकारको लोकनाटक हो । यो रामायण र महाभारतका कथामा आधारित पाइन्छ । बालुनमा लयात्मक संवादका साथमा नृत्य र अभिनय पनि हुन्छ । विशेष धार्मिक पर्व आदिमा एकजनाले भट्याउने र अरूले सामूहिक रूपमा स्वरमा स्वर मिलाउने गरी गाइने राम, कृष्ण आदि देवताको चरित्र गाथा (त्रिपाठी र अन्य, २०४० ः ९६१) लाई नै बालुन भनिएको हो । यहाँ रामचरित्रमा आधारित बालुनलाई प्रस्तुत गरिएको छ । रामको चरित्रलाई आदर्श मानिएको छ । राममा आधारित बालुन आदरताका साथ गाउने र अभिनय गरिएको हुन्छ ।
Downloads
237
396
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University