पूर्वाञ्चलको इतिहास लेखन : समस्या र समाधान Purbanchalko Itihas Lekhan: Samasya ra Samadhan

Authors

  • गोविन्द मान Govinda man सिंह Singh कार्की Karki त्रि–चन्द्र बहुमुखी क्याम्पस, त्रि.वि., घण्टाघर Trichandra Multiple Campus, TU, Ghantaghar, Kathmandu

Keywords:

पूर्वाञ्चल क्षेत्रको इतिहास लेखन Purbanchal Kshetrako Itihas lekhan

Abstract

नेपालको इतिहास लेखनमा सर्वप्रथम अङ्ग्रेजहरूले कलम चलाएको पाइन्छ ।
तर विगतका पछिल्ला वर्षहरूमा नेपालका विद्वान तथा शोधकर्ताहरूले राजधनी
काठमाडौँबाट वाहिर गएर मेचीदेखि महाकालीसम्म सबैतिरका राजनैतिक, सामाजिक,
आर्थिक, प्रशासनिक, सास्कृतिक, धार्मिक आदि विषयसँग सम्वन्धित विषयहरूमा खोज र
अनुसन्धान गर्ने परम्पराको थालनी भएको छ । यसै सन्दर्भमा नेपालको पश्चिम र पूर्वी
क्षेत्रको इतिहास क्रमशः उजागर हुँदैछ । तर तुलानात्मक रूपमा पश्चिमाञ्चल क्षेत्रको
अनुपातमा पूर्वाञ्चल क्षेत्रको इतिहास लेखनमा ठोस उपलब्धि हात लाग्नसकेको छैन ।
वास्तवमा क्षेत्रीय इतिहास नआइकन राष्ट्रिय इतिहास पूर्ण हुँदैन । यसै सन्दर्भमा
विभिन्न विषयमा विभिन्न विद्वानहरूले पूर्वाञ्चल क्षेत्रलाई केन्द्रविन्दु वनाएर इतिहास
लेखिरहेका छन् । तथापि शोधकार्य हुनुपर्ने विषयहरू धेरै छन्, जसमा आजसम्म
विद्वानहरूको ध्यान गएको छैन । यस लेखमा पूर्वाञ्चलमा हालसम्म भएका शोधकार्य,
हुनुपर्ने काम, शोधकार्यमा रहेका समस्या र तिनीहरूको निराकरण जस्ता विषयमा
केन्द्रित रहेर चर्चा गरिएको छ ।

Abstract
437
pdf
0

Author Biography

गोविन्द मान Govinda man सिंह Singh कार्की Karki, त्रि–चन्द्र बहुमुखी क्याम्पस, त्रि.वि., घण्टाघर Trichandra Multiple Campus, TU, Ghantaghar, Kathmandu

सहप्राध्यापक Associate Professor

Downloads

Published

2013-12-02

How to Cite

पूर्वाञ्चलको इतिहास लेखन : समस्या र समाधान Purbanchalko Itihas Lekhan: Samasya ra Samadhan. (2013). Tribhuvan University Journal, 28(1-2), 341-352. https://doi.org/10.3126/tuj.v28i1-2.26264

Issue

Section

Science

How to Cite

पूर्वाञ्चलको इतिहास लेखन : समस्या र समाधान Purbanchalko Itihas Lekhan: Samasya ra Samadhan. (2013). Tribhuvan University Journal, 28(1-2), 341-352. https://doi.org/10.3126/tuj.v28i1-2.26264