मध्यकालीन नेपालमा सुरक्षा व्यवस्था र युद्धकलासम्बन्धी शिक्षादीक्षा Madhyakalin Nepalma Surakshya Byabastha ra Yuddhakala Sambandhi Shikshyadeekshya

Authors

  • कमला Kamala दाहाल Dahal पाटन संयुक्त क्याम्पस, त्रि.वि., पाटनढोका, ललितपुर Patan Samyukta Campus, TU, Lalitpur

Keywords:

ज्ञानको अभिवृद्धि Gyanko abhibriddhi, सैन्य आपूर्ति sainya aapurti, युद्धकला Yuddhakala, मध्यकालीन नेपाल Madhyakalin Nepal

Abstract

ज्ञानको अभिवृद्धि, जीविकोपार्जन तथा विविध आवश्यकताहरूका निमित्त
शिक्षादीक्षा लिने दिने चलन प्राचीन युगदेखि नै चलेको हो । युद्ध आक्रमण जस्ता घटनाहरू
बढी हुन थालेपछि सैन्य शक्ति बढाउनुपर्ने वाध्यात्मक परिस्थिति त्यसबेला थियो । त्यसैले
शिक्षादीक्षाका विषयहरूमा युद्धकलाको ज्ञान जस्ता क्षेत्रको महइभ्व बढ्दै जान थाल्यो ।
सुरक्षित बसोवासको व्यवस्थादेखि लिएर युद्धकलाको ज्ञान हासिल गर्न समेत रज्यले नै
प्रोत्साहित गर्ने पनि गर्दथ्यो । राज्यले सैन्य आपूर्ति गर्न नसक्ने अवस्थामा जनता स्वयं
जनसेनाका रूपमा उठ्नुपर्ने वाध्यात्मक अवस्था रहेको हुँदा युद्धकलासम्बन्धी केही न केही
शिक्षादीक्षा त्यतिबेला सबैका लागि अपरिहार्य जस्तै बनेको थियो ।

Abstract
311
pdf
0

Author Biography

कमला Kamala दाहाल Dahal, पाटन संयुक्त क्याम्पस, त्रि.वि., पाटनढोका, ललितपुर Patan Samyukta Campus, TU, Lalitpur

सहप्राध्यापक Associate Professor

Downloads

Published

2013-12-02

How to Cite

मध्यकालीन नेपालमा सुरक्षा व्यवस्था र युद्धकलासम्बन्धी शिक्षादीक्षा Madhyakalin Nepalma Surakshya Byabastha ra Yuddhakala Sambandhi Shikshyadeekshya. (2013). Tribhuvan University Journal, 28(1-2), 353-360. https://doi.org/10.3126/tuj.v28i1-2.26265

Issue

Section

Science

How to Cite

मध्यकालीन नेपालमा सुरक्षा व्यवस्था र युद्धकलासम्बन्धी शिक्षादीक्षा Madhyakalin Nepalma Surakshya Byabastha ra Yuddhakala Sambandhi Shikshyadeekshya. (2013). Tribhuvan University Journal, 28(1-2), 353-360. https://doi.org/10.3126/tuj.v28i1-2.26265