नेपाली प्रगतिशील गितकाे इतिहासमा माेदनाथ प्रश्रितकाे याेगदान

Authors

  • माधव कुमार प्रधान

DOI:

https://doi.org/10.3126/voh.v31i1.53799

Abstract

प्रस्तुत लेख मोदनाथ प्रश्रितका प्रगतिशील गीतहरूको अध्ययनमा आधारित छ । प्रगतिशील गीत मार्क्सवादी संचेतनाको अभिव्यक्ति सहितको लयात्मक अभिव्यक्ति हो र त्यस अभिव्यक्तिलाई प्रश्रितले आफ्ना गीतमा प्रस्तुत गरेका छन् । प्रगतिशील गीतिचेतनाका दृष्टिले मोदनाथ प्रश्रितका गीतको प्रगतिशील पक्षको अध्ययन यस शोधको समस्या भएको र त्यसको समाधानमा प्रस्तुत लेख केन्द्रित रहेको छ । नेपाली प्रगतिशील गीत परम्परामा प्रश्रितको गीति चेतना उच्च रहेको र त्यस चेतनाले नेपाली श्रमजीवी वर्ग, महिला, उत्पीडित दलित जाति लगायत उत्पीडनमा परेका समुदायलाई सम्बोधन गरेको छ । प्रश्रितका गीतमा उत्पीडित वर्गको मात्र चित्रण गरिएको छैन त्यसका विरुद्ध प्रतिरोधी चेतनाको पनि उद्बाेधन गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
58

Downloads

Published

2023-04-20

How to Cite

प्रधान म. क. (2023). नेपाली प्रगतिशील गितकाे इतिहासमा माेदनाथ प्रश्रितकाे याेगदान. Voice of History, 31(1), 99–107. https://doi.org/10.3126/voh.v31i1.53799

Issue

Section

Articles